संयुक्त महिला संघर्ष समितिको प्रस्तुति ः समाजमा बलात्कारको बढोत्तरी किन ?

Posted On
Posted By
Hisila Yami

संयुक्त महिला संघर्ष समितिको प्रस्तुति ः
समाजमा बलात्कारको बढोत्तरी किन ?
विषय प्रवेश
‘समाजमा बलात्कारको बढोत्तरी किन ?’ भन्ने विषयमा विमर्श गरी रहँदा नेपालको कुन कुनाकाप्चा, कुन शहर, कुन गाउँ, कुन घर, कुन गल्ली, कुन स्कूल, कुन होस्टेल, कुन होटेलमा बलात्कार वा बलात्कारको प्रयास भइरहेको होला ? वा बलात्कार पछि मारिँदै होलान् ? भन्ने प्रश्न, चिन्ता, त्रास र दर्दनाक अनुभूतिका साथ यो कार्यपत्र प्रस्तुत गरिदैछ । किनभने प्रहरीकै रिपोर्टअनुसार नेपालमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् ।

Heera Devi Yami Smriti

Posted On
Posted By
Timila Yami Thapa

Heera Devi Yami  from Dharama Ratan Smriti Brantha (Newari translation)

गोबिन्द प्रसाद उपाध्याय,  गणेश मान सिंह,  चंन्द्र सेखर रधु बंसी पाटन,  चंन्द्र सेखर रधु बंसी पाटन,  भुबन लाल प्रधान , विश्वराम भतm माथेमा शिक्षक,  रामहरि शर्मा,  संकर केसी, डा. भक्त राज बैद्य , छिरिङ्ग तेन्जिङ्ग लामा,  पूर्णबहादुर एम . ए,  बिजय मल्ल,  शतिm लम्साल,  अष्टमङ्गल बज्राचार्य,  नानी बहादुर खड्गी,  भुबन बहादुर भण्डारी,  लक्ष्मी रत्न कंसाकार,  कान्छी छोरी हिसिला,  प्रेम बहादुर कंसा, 

मयजु चिरीक,  मोति लक्ष्मी,   तिमिला यमि,  गोबिन्द बैद्य,  लानिदेबी तुलाधर,  मचाम,  हाकुचा,  चन्दा्र वज्राचार्य,  स्नेहलता,  तुलसीलाल अमात्यया