Heera Devi Yami

Heera Devi Yami

 
हिरादेबी यमि नेपालको महिला आन्दोलन तथा राजनीतिक आन्दोलनकि एकजना अग्रणि एबम अथ्क योद्धा हुनुहुन्थ्यो । उहाले नेपालको महिला आन्दोलनमा लागेर निकै कठिन काम गर्नुभएको थियो । उहाँ दुधे बच्चा पिठ्युँमा बोकेर पचा - पम्प्लेट बाडदै सिहदर्बार्देखी मसानघाट्को बाटो हहुदै षख्मुल पाट्न्सम्म पुग्नुहुन्थ्यो । पाट्न पुग्दा राट परिसकेको हुन्थ्यो । फर्कन कठिन हुने भएपछि उहाँ पाटिमा आबद्ध बिस्वासिला साथीहरूको घरमा बास बस्नुहुन्थियो । त्यस्ता साथिहरुमा विशेष गरि पाट्न बग्लामुखिको केश्ब नरसिह श्रेष्ठ, साठ्का तुल्सिलाल अमातय र इन्द्र्गोपाल श्रेष्ठ हुनुहुन्थ्यो । त्यसरि पाटी कामका सिलसिलामा गएर उहाँका घरमा बसेपनी भोलिपल्ट बिहान उठेर उहाँले जस्को घरमा बसेको हो त्येहा देखेको काम मा सघाउने गर्नुहुन्थ्यो । घरमा कुचो लगाउने धारामा पानी लिन जाने गर्नुहुन्थ्यो ।सरल र मिल्न्सार स्वभाव भएकी उहाँको प्रशंसा जति गरे पनि कम हुने सबै सहकर्मीहरुको अनुभुती थियो ।
सधैंजसो महिला सघको काममा खटिरहने उहाले बेला बेलामा सग्ठ्न्को काम्बाट बिदा माग्नुहुन्थियो । गरिबिका कारन घरमा चुल्हो बाल्न समस्या भएपछि उहाँ ज्याला मजदुरि गर्न जानुहुन्थियो । गहु थन्काउने बेलामा गहु चुट्न र तोरि थन्क्याउने बेलामा तोरि माड्न जानुहुन्थ्यो । त्यसरि कमाएर ल्याएको ज्यालाके आवस्यक सामान किनेर ल्याउनुहुन्थ्यो ।प्रजातन्त्र प्राप्तिका लागि भुमिगत राज्निती गरेको नेताहरुलाइ बस्ने
बास प्रदान गर्नुहुन्थ्यो । उहाकोमा बास बस्न आउने नेताहरुलाइ पकएर खुवाउने मत्र हैन उनिहरुको प्रयोग गरेको दिशा पिसाब्युक्त कोपरा सफा गर्ने काम समेत गर्नुहुन्थ्यो ।
हिरा देबि यमिले ज्याला मजदुरि मात्रै गर्नुभएन नेताहरुलाइ खुवाउनका लागि ज्यापुहरुले लगाएका तरकारी बारिबाट आफैं सुटुक्क टिपेर ल्याइ पकाउने पनि गर्नु हुन्थियो रास्ट्र हित्का खातिर काम गर्नेलाइ खुवाउनकालागि चोरेर ल्याउदा पनि पाप लग्दैन भन्ने मान्यता उहाँको थियो । उहाँ महिला सघले दिएको जस्तो सुकै जिम्मेवारी सहजै पूरा गर्नु हुन्थियो । मेरो स्मर्णमा हिरा नाम मात्र को हिरा हैन कामको पनि हिरा थियो । त्यसैले दुधे बच्चा पिठिउमा बोकेर रास्ट्रय अभिभारा पूरा गर्न हरतर्हले लागि नै रहयो ।
 
 

Heera Devi Yami was one of the leading pioneers and a committed fighter in Nepal’s women’s movement and political movement. She undertook extremely difficult work while being actively involved in the women’s movement. Carrying her infant child on her back, she would distribute leaflets and pamphlets, walking from Singha Durbar through Masanghat and onward to Shankhamul Patan. By the time she reached Patan, it would already be night.

As returning home became difficult at that hour, she would stay overnight at the homes of trusted comrades associated with the party. Among these comrades were, in particular, Keshav Narsingh Shrestha of Patan Baglamukhi, Tulsi Lal Amatya of Satto, and Indragopal Shrestha. Even though she stayed at their homes in connection with party work, she would wake up early the next morning and help with whatever household work she saw there. She would sweep the house and go to the water spout to fetch water. All her colleagues felt that no amount of praise was enough for her simple, cooperative, and warm nature.

She was almost always engaged in work for the Women’s Association, yet from time to time she would ask for leave from organizational duties. When poverty made it difficult to light the household stove, she would go out to work as a daily wage laborer. During the wheat harvest, she would go to thresh wheat, and during the mustard harvest, she would go to process mustard. With the wages she earned, she would buy essential household items and bring them home.

She also provided shelter to political leaders who were engaged in underground struggle for the establishment of democracy. She not only cooked and fed those leaders who stayed at her home, but also cleaned the corners used for defecation and urination by them. Heera Devi Yami did not limit herself to wage labor alone. To feed the leaders, she would sometimes quietly pluck vegetables from the gardens cultivated by Jyapu farmers and cook them. She believed that taking such vegetables to feed those working in the national interest was not a sin.

Whatever responsibility the Women’s Association entrusted to her, she carried it out with ease and commitment. In my memory, Heera Devi was not only a “gem” by name, but also a gem in her work. Carrying her infant child on her back, she remained fully dedicated in every possible way to fulfilling her national responsibilities.