श्रीमती हीरादेवी यमि
वालककाल देखि गण्डमाला रोगले पीडित हीरादेवी कंसाकार केलटोल भांसाछेकॉल्हासाका्ही भएको साहु हीराकाजी कंसाकारकी प्रथम स्वास्नीकी एक लौटी छोरी थिइन्. रोगावस्थामानै छाडेर इन्की माता संसार वाट विदा भइन् ! वावुले छ महिना भित्रै अर्की स्वास्नी ल्याए !सानीमाले हीरादेवीलाइ रोगवाट मुतm हुने उपाय के गर्लिन र नवदाइ दिए पनि हीरादेवीको निमित ती सानीमा आमा तुल्य हुन्थिन् रोग उपचार गर्दा गदै हैरान भए.१९वर्ष पुगेपछि हीरादेवीको दाज्यू
धनकाजी कंसाकारले कलकत्ता आफनै वहिनी हीरादेवी लिएर गए् !
कलकत्तामा डाक्टरहरुको खोजीगर्दा गर्दा भाग्यले डाक्टर दिनेशानन्द वैद्य आफनो अध्ययनको दाजोमा कलकत्ता हुनुहुन्थ्योे ! वहाःँले हीरादेवीको दयनीय रोगग्रष्त शरीर देखेर सोधपुछ गरेछ ।सवैकुरा वुझिसकेपछि वर्हाले त्यसताका कलकतmामा आइ राखेको एक जर्मन डाक्टरलाई देखाउने सल्लाह दिनुभयो र सो डाक्टरको उपचार छ महिना सम्म गरेपछि हिरादेवी त्यस रोगवाट मुक्त भइ । तर ठार्उ ठार्उका गला छाती र काखी अपरेशन गरेका धाउहरुनीको पार्न तथा त्यस रोगवाट वाङ्गो तिङ्गो र कमजोर कमजोर भएको शरिरलाइ पूर्ण स्वस्थ तथा सवल पार्नलाई सोही डाक्टरको सल्लाह मुताखिव कालिम्पोङ्गमा अरु छ महिनावसी औषधी खाने, मालिस गर्ने र केही हलुका कसरत गर्ने गरी हीरादेवी गइन् । कालिम्पोङ्गोमा त्यसताका हीरादेवीकै नातेदार प्रसिद्व साहुकार भाजुरत्न कंसाकारले उनी निको नभएसम्म स्याहारेर ख्वाउने ल्याउने समेत अभिभारा लिए । याहानिर भाजु रत्न साहु भन्दा उन्की साह्ुनीले नै विषेश श्रेय दिन सकिन्छ किन भने साहुनीले हीरादेवीलाइ आफनी छोरी भन्दा वढीमायागरी स्याहार सुसार ख्वाईप्याई गरी दीएकी
थिइन् ।
हीरादेवीतन्दुरुस्त भएको कालीम्पोङ्गकै एक वङ्गाली डाक्टरले जाची टौली फोटो खिची कलकतmा
स्थित जर्मन डाक्टर कर्हा पठाए पछि उन्ले त्यो रिर्पोट हेरी हीरादेवीलाई अव स्वदेश लगे पनि भयो तर सकेसम्म अरु एकवर्षसम्म आराम गनुपर्छ विवाह गर्नु हुन्न भनेर सल्लाह दिएर पठायो। ज्र्मन डाक्टरको चिठ्ठी पाए पछि खुशि भएर भाजुरत्नकाजी साहुनी र अरु यात्रुहरु लिएर
भारत स्थित वौद्ध तिर्थस्थान तिर हीरादेवी लगिन् । त्यस ताका उन्को दाज्यू धनकाजी कंसाकार पनि उनको वहिनी लिन काठमाडौवाट आइपुगेले वहिनी संगै तीर्थ यात्रामा हीरादेवीको संरक्षक भयो ।धुम्दा धुम्दा राजगृहपुुुगेछ । राजगृहतातो पानीको कुण्डमा हीरादेवी अलि वेरसम्म न्वाइरहेछिन् .........मा आफनो अनुभव मलाई..............भनेकी थिइन्..........त्यस ताका म २० वर्षकी थिए ।रजुस्वाला भनेको मैले कहिल्यै देखेको थिइन् ।राजगृहको त्यो तातो पानीका ेकुण्डमा वस्दा वस्दै मेरो कोषमा टिक्क भए जस्तो लागेको थियो राजकुण्डवाट आएर लुगा फेरी हेर्दा मैले रजुस्वलाकी दर्शन पाए । त्याहा देखिमात्र महिनावारी अतुत हुन थाल्यो । श्री ३ जुद्घ शम्शेरको पालोमा एतिहासिक विं . सं १९९७ राजकाल काण्डमा पंतmीका लेखक म पनि अंश सर्वस्व, १८ वर्षको कैद, अखण्ड जङ्घी नेलसाथ जेल यातनामा थिए । द्घितीय विश्वको युद्घ समाप्ती पछी श्री जुद्घ शम्श्ोरले वृतीश साम्राज्यवाट मान, ज्ञान र दाम पाउनु पर्ने जति पाइ सकेपछि अधार होकी, वैराग्य लागेर हो राज्य त्यागेर त्रृडीतिर आराम लिन अठोट गरेछन् । हामी राजनैतिक वन्दीहरुमध्य पूजना छाडी अरु सवै २००२ साल भाद्तिर छादि दिए। जस्मा मपनि मुक्त भए करीव ५ वर्ष जेलमा वसी मेरो जीवनको हरेक अनुभव र ज्ञान जुन झन्दै अधुरो थिएन सवलाइ पूरा गरेर आए भन् ने मलाइ लाग्यो । हुनत हामीलाइ फेरी राजकाजमा
लागी नहुने चार भन्ज्याड वाहिर जान परे ठानावाट आज्ञा पत्र लिएर जानपर्ने शर्त गराएको थियो ।........... लाइ कसकसले मान् ने नमान्ने.........., म सकेसम्म नमान्ने भए ।
जेलवाट म छुट्टिएर आएपछि मेरो स्व. आमाकी सानीमा जोगमाया जुन निसन्तान भएकीले आफू मर्दा म वाट काजकृया गराउने आशयले म उन्को धर सम्पतीको मलिक भइ गृहस्थीमा
राख्न उनी चाहन्थीन् ।त्यसैले छुट्टीएर आए देखि मलाई विवाह गरिदिने तरखरमा उनी रहेछिन् ।
एक दिन ही।रादेवी कंसाकारकी मामा हीरारत्न तामं्राराकारको धर जुन मेरो मावली छिमेकमा पर्छ । उनी हीरादेवी सोह्र श्राद्धको निम्तोमा उतm धरमा आएकी रहेछीन् ।मेरो वज्यै जोगमायाले उनै हीरादेवी............विवाहको कुरा लिएर.........लाइन् र झ्यालवाट उनलाइ हेर्न लगाईन् पनि
गहु गोरो रंगकी चस्मा लगाएकी, निधार खुलेकी आँखामा द्दद्धता मुखमा हिसी परेकी खाईपाई पोष्ट शरीर भएकी हीरादेवी मतिर नहेरिकन पनि हेर्न गरेकी देख्दा चौविस वर्षसम्म कतै नगई मलाईनै पर्खी रहैकीजस्ती मैले पाए । जस्ले गर्दा मैले वज्यैलाई अरुअरु विवाहको कुरा गर्दा झै
नामच्जुर गर्न सकिएन् । मैले निर्धक्क भई वज्यैलाई उनको कुरा गरी हेर्नसुन्न भनी भने । वज्यै
खुशी भई त्यसतिर दौडेर गईन । हीरादेवि माग्ने काम लिएर वज्यै..........लमी भईगइन् । वज्यै
.......सनी हीरादेवीका वावु सानीमा र अरुकुटुम्वहरुले एकै आवाजने गदै भनेछन् त्यो धर्मरत्नयमि लाई ? नित्य गर्नपनेजप पूजापाठ गदैन र द्यौटा मान्दैन्, राजाहरु सित झगदा गरी हिदछ र छेपारोले ध्याम्पो अंगाल्ने वहुलापन गरी हिदछ । त्यस्तालाई हिरादेवी सोप्ने काम हामी
वाट हुन्न ।
उपरोतm विलकुल नकरात्मक कुरामात्र होइन् निन्दा समेत गरेको कुरा हीरादेवीवाट मात्र नछिपेको होइन् म वाट पनि कुरा छिपिएन् । त्यो कुरा सुनेपछि मैले हीरादेवीलाइ भेट्ने कोसिस गरे ।........हीरादेवीले खोजेकीले..........काममा विलम्व भएन् । एकदिन उनका भाई लिएर विजयश्वरी फाटको सरस्वती वाल ससुमाजुको देवलमा भेट्न आइन् । भेटवाट परिचय पछि मैले आफनो भूत भविष्य र वर्तमानको लक्ष्य सनाउदैभने मेरा वावू वाज्येको श्री सम्पती
राणा सरकारका दाउपेचमा परीसर्वस्व भई सक्यो । अव मेरो केही छैन मावली धरमा वसेको हु
रोजगार पनि शुरु गरेको छैन गर्न सकिएला जस्तो पनि छैन गने पनि छैन भरखर जेलवाट छुटेर आएको छु कसैवाट एक पैसा पत्याउने त कता कता मसित वोल्न समेत मान्छे डरार्उछन्
तिमिलाई के मेरोज्यान..........नपरे पनि छाड्ने होइन् भने मसित तिमिले सम्वन्ध गासेर सुखभन्दा दुखनैभयो..........। उपरोतm मेरो कुरा सुनी हीरादेवीले ठाडो मुन्टो पारी निर्धक भई भनिन् यी सव काम तपाईले कुनै स्वार्थ सिद्ध गर्नलाइ गरेको होइन् देशकोलागी नै त होला
जुन मान्छे देशको लागी आफनो जीवनयात्रा गर्दछन् त्यस्ताहरु वदमास हुदै हुदैन् भने मलाई वेकाइदासित कुनै दुख भनी कसरी ठान्नु ? त्यस कारण म तपाईसित. सम्वन्ध राख्न कुनै आपत्ती देखदीन । ..........एउता कुरा तपाई सित........जीवनको अन्तसम्म एक भटमासको गेडा भेट्टाए पनि आधा वाढी खाउँला र म वाहेक कुनै हालतमा पनि अरुसित फस्नेछैन यति कवुलियत तपाईवाट म चाहन्छु । मैले त्यो कवुलियत स्वीकार गरी अरुभेट पछि हाम्रो विछोड
नहुनेगरी छुतियौ ।
२००२ सालतिर फागुणको त्रेस्रा हप्तातिर वागमती वारी भगवानकाजीको पाटी पछाडी महादैवक देवलतिर फेरी हामी भेट्यौ । दुवैतिर वाट निश्चित कुराभएपछि एउटा मोटर भाडामा लिन पठाई दुवै हाँडीगाउको एक इष्टमित्र ज्यापूको.......वस्यौ। ........धरमा पछि दुवै तिरको समाजमा नाना प्रकारको चर्चा चल्यौ । धेरैले हीरादेवीलाइनै धिक्कारयो । जुन स्वभाविक नै ठानी हामीले वास्ता गरेनौ र आफनो लक्ष्य पनि छाडेनौ । धरखर्च लागी हीरादेवीले छिमेका वच्चाहरु लाइ पढाई महिनाको ५० = ६० रुपैया कमाउन थालिन् मेरो दुख सुख र आपद
विपदको कटमा कल मिलाई उनले साथ दिइन् । कहिल्यै जस्तो सुकै आपतमा पनि मुख निन्याउरो दिखाइनन् संसारको । राजनैतिक क्षेँँत्रमा........उथल पुथल आयो...........युद्ध पछि जर्मन र जापान को हारेक इच्छा म–यो साथै....... सित मुकाविला गर्ने वृटिस सम्राज्यवाद माथि पनि त्यसको प्रभावले ठुलो चोट पु–यायो। । जसले गर्दा वृटिसले लाचार भएर आफनो साम्राज्य छाडनौ जानु प–यो । वृटिसको सवभन्दा ठूलो साम्राज्य भारत थियो । त्याहा वाट १९४७ इस्वीको १५ अगष्टको दिन भारतलाई स्वाधिनता प्रदान ग–यो । भारतका वरपरका स सना देशलाई पनि कहि पूर्ण कही अर्ध गुलाम वनाई आएको वृटिस गए पछि ती देशहरुका जनताहरुले स्वाधिनता र प्रजातन्त्र आशा गर्न थाले भारतको स्वतन्त्रतामा संग्राममा प्रजातन्त्र
प्रेमी नेपाली युुवा..........दिएका थिए । र भारत स्वतन्त्रत......नेपालमा पनि जाहनिया राणा.....
ठाउँमा प्रजातन्त्र ल्याउनमा......भारतवाट अवश्य सधाउ पुग्नेछ भन्ने आशामा द्दढता आयो
त्यसैले त्यो १९४७ साल १५ अगष्टको दिनलाई नेपालीले पनि महत्व दिएर उत्सव मनाउन अठोट गरे त्यसताका सम्म भारतमा वसेका नेपालीहरुले एउटा राजनैतिक संगठन नेपाली
राष्टिय काग्रेस नामवाट गरीसकेको थियो । जसको सम्वन्ध नेपाली भित्रका प्रजातन्त्र प्रेमी युवा
वर्गसित भुमिगत सम्वन्ध नभएको होइन् जस्ले गर्दा १५ अगष्ट भारत स्वतन्त्रता दिवस काठमाडौंमा पनि मनाउने निदेशन म काहाँ भारतवाट आयो जस्को लागि १४ अगष्टको राति मेरो निवाश स्थानमा रातमा तैयारी गर्नेमा साथीहरु...........दिवसमा सभापति गर्ने............
उनीहरुले हिरादेवीलाई भाउज्यु लाई............ले उनी पनि भारतवाट पठाएको.........काग्रेशको
निदेशन अनुसार लिखित एउटा सानो भाषण धोक्नमा हीरादेवी लागि रहिन् । १९४७ १५ अगष्टको विहान १० वजे तिर काठमाडौं मरुटोलको मरु डवुलमा महात्मा गान्धी तत्कालिन प्रधान मन्त्री श्री ३ महाराज पद्म शम्श्ोरराणा तस्वीर र नेहरुजीको गाँसी एउटा समारोह स्थान
खडा भयो हीरादेवी त्यस स्थानमा आफैले पढाई राखेको छात्राहरुलाई धुपवाली मौन जुलुसको
रुपमा आइपुगीन जहाँ म श्रीराम गोपाल दली, श्री द्धारिका दास जुजु भाई मोति गुजु प्रदिपमान......थिए । प्रथम हिरादेवी‘।..............तस्वीरहरुमा माला........नि उनैको सभापतीमा........चाल्न भो र भारतको स्वतन्त्रता........आवश्यकता र महत्व वुझाउनलाई म उभिएको के मात्रके थिए तत्कालिन कणेल चन्द वहादुरथापा आफनो पुलिस सहित आएर यो क्या हो ? क्या हो ? राणाजीको राजहो हाम्रा राजा श्री ३ को फोटोमा यो धोटीवालाको फोटो
किन ? हामी त्यस स्वतन्त्र हौ धोटीवालाको स्वतन्त्रतामा हाम्रो के वास्ता भन्दै फोटो कुर्सी टेवुल फयाकि दिए म्न्चमा वसेका हामी १० १२ जना लाई समातेर लगे ।
त्सैसै दिन काठमाडौमा.........भतmपुरमा पनि स्व .........मनाएकाहरु थुप्रै पक्रेर ल्याए.......
थानाको खोर जुन थियो त्यस्मा........ई पनि त्यहि भुन्न.....चोर डाकाहरु हुन्छ । नसिद्धेन्जेल त्यहि थुन्ने पिसाव खाना पनि नवनाएकोले दुर्गन्ध लाज सरम धरमा छाडेर वस्नु पर्ने थियो त्यहा हामी सवै सुत्ने ठाउसम्म थिएन र हामी कुनै ओटमा वस्न पाएँ पुग्ने गरी वस्यौ । वर्षातको समय थियो उपिया उदुस रातभरि सताउने खान पानको कुनै व्यवस्था नभएको हामी जिवित नर्क भोगि रहेको थियो त्यसलाई हामी एक तपस्या ठानेर सहन गथ्यौ र भारतका पत्रिका स्टेटमैन नेशनल हेरफड विश्वभित्र आदिमा हिरादेवी यमि......लेका च्यापेर काठमाडौ.......म स्वतन्त्रता दिवस मनाएको ‘।..........पक्रेर लगे जस्कापछि हाम्रा.............
पनि लेखेर ल्याएको अखवार........कटिङ्घहरु गोप्य तरीकाले दिएका पढेर सन्तोष र गर्व मानी वस्यौ । हीरादेवी हाम्रो संगैको जनाना खोरमा अपराधीहरु अरुआइमाई संग हामी सोझै जिवित नर्क भोग्दै थिइन् उनी पनि ती अखवारका कटिङ्ग हेरेर फुरु ङ्ग भई दुख कष्ट विसिन थिइन ।
त्यस नर्क तुल्य खोरमा वर्षा भरी राखेर हामीहरुलाई जेल लगे हीरादेवीलाई त्यही वाट धर पठाई दिए । ६ महिना पछि हामीलाई जेलवाट छाड्यो । हामीसंगै नेपालीको आखा खोल्यो भनेर
देवल देवलहरुमा सामुहिक.........हिदेको अपराधमा थुनी राखेका .........गोपाल प्रसाद रिमाल ,
दमन राज तुलाधर .........अरुसाथीहरु प्नि छाडिदिए.........आए पछि पक्षिम भारत वसेका........नेताहरुको निदेशन अनुसार हिदन् लागि रहेका थिए । पछि थाहा भयो नेपाली राष्टिय काग्रेसमा नेतृत्वको होडमा कोइराला गुट र रेग्मी गुट भनी फुट भइसकेको सहेछ ।
त्यस फुटको रोग नेपालभित्र वसेका हामीमा पनि नहोस् भनेर संगठिट भएर दुवै गुटलनई
ीमलाउने कनेशिश हामी गरी रहयौ तर कैही सीप लागेन । तर पनि हामीले संगठन भएर केही न केही गरी रहयौ । यही ताका अचानक राजधानीको प्रसिद्ध कार्यकर्ता सुर्यवहादुर थापा भारकाज मकहाँ आएर मलाई गोपाल प्रसाद रिमालको धरमा लिएर गयो ।......................
ना साथै रिमालले धत्..........जागृत मान्छे दलाल.........कोइरालाको पीठ्ठ हुने ? स्वतन्त्र........
भरतीय राजनीतीक र नेता.......र हामी उनका र्कायकर्ता या नोकर हुने ? यहाँ जागृती चाहिए पनि प्रजातन्त्र चाहिए पनि यहा वसेर यहाँकै हामी नेपालीले नेपाली जागृती नेपाली प्रजातन्त्र
ल्याउन पर्छ दमनराज तुलाधर भेट्न भो ? उनले मोहन शमशेर वाट फाइदा हुने कति त्याग गरे वुझन् भो ? तपाईको कुरा ठिक भए पनि व्यवहारिक छैन किन भने तपाइको राणा सरकारले चुइक्क दिन्छ र ?चल्न त पकै जाओस् दमनराज तुलाधर को वारेमा मान्छेहरु के के भन्छन् जसवारे मैले.......छैन यति भनेर मैले चिया...........वारे कुनै शंका........हो हाम्रो राष्टवाद पवित्र छ ......
पर्ने केही छैन । रह्यो...........चुइक्क वोल्न नदिने कुरा त्यो त संध्रर्षशील व्यक्तीहरुले भन्ने
होइन हामीले नेपाल आमा सित नेपालीको आखाँ खोली देउ भनेर प्रार्थना गर्दा त कयौ
महिना नर्क तुल्य जेलमा थुनियौ तर हाम्रो हिम्मत मरेन भनी उनले मलाई फेरी भन्यो ।
भोलि शनिचरवारको दिन साँझ ५ वजे तिर............कहाँ आउनु भो र........लाई स्वायत सरकार गरी.............वसाला जहाँ ले चुरोट सलकाउदै............भाउजु खोइ ? वहाँलाई पनि
वोलाउनुस् वहाँलाइ म अलि गरेर यस विषयमा सम्झाउने प्रशस्त कोशिश गरि सकेको छु
मैले हिरादेवीलाई वोलाएर संगै राखै रिमाल ज्यूले हीरादेवीलाई सुनाउदै भने तो भाउजु दाई
लाई सम्झाउनु होस् कि चुइक्क लोल्ने र केह ीगर्ने हक मागेर पाउने होइन, त्यसै दिने पनि होइन त्यो त लडेर लिनेकुरा हो । मैले पनि उनिलाई अलि हेपेर भने के तपाई आत्महत्याको नीती
अपनाउन चाहनु हुन्छ ? कसै आधार र मदत.....देखि चलि आएको सरकार...... हामी जस्ता केही व्यक्तीहरु उपर..........लड्नु खोज्नु के आत्मा हत्या होइन् ? त्यो पनि कालको........छैन। हुकुमको जवाफ छैन भन्ने.........शाशनसित लडनु ।
उनले मेरो कुरा सुनेर मलाई पनि हेपेर भने देशको लागी आफनोहरुको लागि मर्न जानेमात्र
होइन मार्नलाई पनि तयार हुनु पर्दछ । मर्छ र मानु पर्ला भनेर डराउनेले के गर्ला ? त्यसको लागि पनि त आधार र भर मदत चाहिन्छ । तपाईले भनेको वुझे मेरो भनाई यो छ कि त्उो भर मदत र आधार नै हामीलाई गुलाम वनाउने भयो भने के गर्ने ?
जमाना वदल्यो रिमालजी अव........के गुलामी लाडने स्थिति.........यो त्यसैले जसको सम्राज्य.... कहिल्यौ अस्ताउदैन थियो त्यस्तो ........सम्राज्यवादी पनि नाडि छाम्दै..................
दिदै धर फर्कन लाग्नु.........जमाना हो ।रिमालले अलि झोक देखाएर झै देखाएर भने
तपाई लाई के थाहा छ ? थाहा छ कि नेहरु जस्ले अर्काका स्वतन्त्रताको लागि त आवाजले
भए पनि अडदै आएका छन् भने हाम्रो नेपाललाई उन्ले गुलाम वनाउने छैन । भारतका अरु
नेताहरुको थाहा छैन फेरी त्यो हुन दिने नदिने हाम्रो हातमा छ ।
हाम्रो यी वादविवादनाई काटेर हिरादेवीले भनिन्...हाम्रो आफनो हक लिनलाई हामी........
भनेको कुरा रिमालजीले ठिक..........को विना लडनु पर्छ भन्ने..........गर्नु पर्छ । किनकी
हामी जुन ...........हुन लागेका छौ । त्यो शक्ति को..........खा राजा श्री ५ त्रिभुवन पनि........
वक्सिन्छ त्यसकारण राजा भनेकोले गुलाम त्यसै स्विकार गर्दै गदैन रााणा शाहि जस्ता निरङ्घकुश शासनसित कसैको मदत विना लड्नु आत्मा हत्या जस्तै होईन ? त्यस कारण भारतको समर्थन लिनुमा हाम्रो वुद्धिमानी हुनेछ । कस्ता तपाई त कुरै वुझन् हुन्न अर्काको देश भारतमा वसेर
आफनु देश नेपालमा प्रजातन्त्र ल्याउछ भनी रोपलनै नेताहरुलाई हामीले कसरी स्विकार
गर्ने के गान्धी र नेताहरुले जर्मन फान्समा वसेर कराएर लडेर भारतमा......... भनेर रिमाल
ले भने..........सुभास चन्द वोस जस्ता नेता..........रुसजस्ता शक्तिशाली देशहरु...........
वृटिस सित लडन् नआएको भए...........चर्खाको चक्रले तसेर वृटीश............................
उतारेर आफैले गुलाम वनाएको...........भारतको झण्डा उठाएर धर फर्कने थिएन यस कारण
............एकहोरो वाटो मात्र पहिल्याएर मात्र हुन्न भनेर हीरादेवीले फेरी भनिन् हामी जस्ता निरक्षण होइन निरीह जनताले राणाशाही जस्ता कुद्ध शासक जस्तो मुखको एकलवजले हाम्रा ज्यान जान्छ र वच्छ त्यस्ता सित लडनलाई कसैको भर पर्नु हुन्न भनेकोमा म त सहमत छैन् र यस कुराको
भनाइले तपाई माथि मेरो के के भावना उठेको छ रिमालजी माफ गर्नु होस् ।
......तपाइले कस्तो ........... भारती जनशक्ती.........पक्षमा छन् त्यसको नैतिक................
चाहिन्छ त्याहाँ........ को नेतृत्वका भोका नेताहरु........नेको भनेर रिमालले चुरोट सल्कायो ।
यो कुरा त तर्पाको कमजोरी हो संधर्षको दौदमा नेतृत्व पन पनिन्छ । मेहनत नगरिकन सकिन्न भनेर संधषलाई नै सिमित पार्नु अथवा साँगा्रे पार्नु राजनैतिक काम हो होइन जस्तो लाग्छ भनेर हीरादेवी उठेर गईन् । के गर्ने ? रिमालजी यी सामन्त महन्त गुरु पुरोहित धनी मानी भन्ने तत्व नै
यस्ता तत्व हुन जुन युक्ति उपदेशको विरोधी हुुन्छ खाली परम्परावादी भएर दवाएर आएको दवाएरै वाचौला मार्रौला..........धमण्डले अन्धा भइरहेछन्.........तपाई हामीले हित र युतिm............
कार्वाइवाट अधि वढौ भन्ने.........असम्भव मात्र होइन हाम्रो ........वोलउनु जस्तो पनि हुन्छ
यति....... नै लागेको थिए । रिमालले......... राख्नुस् न भनेर उठन् दिएन र के गर्ने त ला भनेर सोधे अनि मैले होइन् यस्तो कुरामा हडवडाएर हुदैन् मेरो विचारले तपाईले भने झै विलकुलै भारत अर्थात भारतमा वसेका प्रजातन्त्र चाहनेको वास्तै नराख्न पनि ठिक छैन त्यसकारण यहाँकै मात्र
भरोसालिनु पनि ठिक होइन् । हामीले विचको वाटो लिनु पर्छ । य तिकैमा हीरादेवी चियाको
किट्ली लिएर आईन् र हामीलाई एक एक कप भरी दिइन् र भनिन् मैले सुनेको त पद्म शम्शेरेले दिएको ............लागेको छ । रे त्यो कस्तो............खाईवरी आजलाई भइगो त भनेर..........
रिमाल उठेर गए ।......का तत्कालिन प्रधान मन्त्री श्री ३ ..........शम्शेरले भारतका प्रख्यात‘।.....श्री प्रकाश ज्यूको सल्लाहवाट एउटा विधान तयार गरेको थियो जुन पंचायत शमशन लागु
गर्ने उद्देश्य राखेर दिएको हो जस्मा राणा भाइ खलक भारदार गुरु पुरोहितको सरसल्लाह खास
गरी नेपालका व्राम्हण क्षेत्री सामन्त वर्गले ठाउँपाउने गरी अर्थात नेपालमा जति पनि जातका छन् ती
सवका आफना आफना स्थान भएकाले जस्तै लिम्वुवानमा लिम्वुहरु मगरातमा मगरहरु..........गतमा
राईहरु काठमाडौंमा........का शहर शहरमा नेवारहरु........नम्वरमा गुरुङ्गहरु.........पूर्व नं १ नम्वर.....
र मधेशमा मधिशेहरु.........तकमता धिकार.........यो भने जुन जुन ठाउँमा जुन जुन जाति वढता छन्
ती नै जाती आउने भएकोले व्राम्हण क्षेत्रीको अरु अरु झै आफनो कुनै स्थान नभै छरिएर वसेकोले
चुनावमा नआउने देखिएकोले वालिग मताधिकारको ठाँउमा गाउँ पच्चायत जिल्ला पंचायल र अच्चल
पच्चायत स्तरमा चुनाव गराउने पछाडि वनाई जनसंख्याको हिसावले जीत हार हुने ठाउँमा गाउँ संख्याको हिसावले जीत्ने पद्धती अपनाएर पच्चायती.........थियो जुन पछि पद्म........प्रख्यात भयो ।
त्यो विधानको..........छैन र तह संख्या............हकवाला वच्चित गरी देश भरी.........................
ह्रु व्राम्हण क्षेत्री को हातमा मात्र शासन........भएको थाहापाएर हो कि के कुराले भारतमा वसेका
प््राजातन्त्र वादीहरुले थो यो विधान भनी त्यसको विरोध गरे । श्री ३ पद्म शम्सेरले दिएको त्यो विधानलाइनै मानेर हामीले प्रजा पंच्चायत नामवाट एउटा संस्था खोलेर रजिष्टर गर्न ठानामा गयौ त्यसको कागज वुझी लिएपछि हामीले सदस्य वनाउन थाल्यो र भारतमा वसेको नेपाली राष्ट्रीय काग्रेसी कोइराला गुत र रेग्मी गुतमा विभाजित भएकाहरुलाई हामीले हाम्रो त्यो.......................
केइराला अरु........भूमीगत आईपुगे............ पद्मविधानकलागि............हामीले देशव्यापी............
लगेका छौ । त्यसमा..........सत्याग्रह नचलाईन्जेल यो स्वागित......उनको यो कुरा हामीले मानेनौ मान्न लागेका साथीहरु लाई हामीले संगठनवाद निकाल्न भनेपछि हाम्रो कुरामा आएर सत्याग्रह गर्ने निधो गर्यो । तर कोइराला हरु हामीलाई विरोध गर्दै रह्यो । .......विधानको अन्तर प्रजा........ले संगठन गर्यो हाम्रो.........पूर्ण उतरवादी प््राजातन्त्र हो त्यसकारण तपाईहरुले........ नवढाई हामीले पठाए........भारतिय खवरकागजहरुमा............ गरी दिनु होला । हाम्रो मुुख्य.......तपाईहरुमा एकता ल्याउने पनि हो अन्यथा नसम्झाउनु होला भनि लेखि पठाए ।
प्रजापच्चायतको नाउवाट हामीले ठाउँ ठाउँ भाषण ग–यो सदस्य वनायौ तिने शहर उपत्यका अरु गाउहरुमा पनि सदस्य वनाउन लाग्दा करीव करीव ६ ७ हजार पुगे जसलाई थाहापाएर रााण शाह हरु तर्से र ठानावाट अर्को आदेश नआएसम्म पद्म विधान........नि भाषण सभा संगठन..........पुर्जी ताँस ग–यो । अनि..........विरोधमा व्यक्तिगत.............गर्ने निधो ग–यो । केही दिन........ काठमाडौं भुगोल पार्कवाट.........प्रधान र विजय वहादुर........भादगाउँवाट गोपाल दास .........मान प्रधान र पाटन वाट पाटनकै र कार्यकर्ताहरु सत्याग्रहमा उत्रिए । काठमाडौं भुगोल पार्कमा सत्याधाही हरुलाई फुलको माला लगाई पान सुपारी दिई उत्साहीत गर्नुमा हीरादेवी खटीयन् हामीसवै भुमिगत भयौ र ..........सत्याग्रहका लागि मान्छे त तयार लर्दै ेसत्याग्रह चलाउदै गयौ जस्मा गोपाल प्रसाद रिमाल सुर्य वहादुर भारद्धाज नुतन थपलिया आदी काठमाडौ. वाट पाटनवाट नरजहादु..........तुलसी लाल अमात्य....र वाट विष्णु भुजु केशव भुज........आदी तथा महिला ेसत्याग्रही..........मा रिमालकी.......
हीरादेवी .....देव ि श्री.........उल्लेखनिए थिए । अनि हिन्न तीनै शहर काठमाडौं भक्तपुर र पाटनमा चल्दै गर्यो यसलाई अरु व्यापक गदै लान लाई पहाद मधेसीका जिल्लाहरुमा सम्वन्ध राख्दै जान लागेको वेलामा भारतको अंग्रेजी पत्र स्टेटम्यान्मा नेपाली नेता वि पि कोइराला आज भोली काठमाडौमा भूमिगत भई प्रजा पच्चायत को नामवाटे सत्याग्रहको कुशलता पूर्वक नेतृत्व गरि रहेकाछन् जस्को अधादि रााणा....झुक्नु पर्नेछ भन्ने खवर छापी ल्यायो जुन देखेर रााणाशाहीले यो
उपरोक्त लक्ष्य प्राप्तीको लागि यस सङ्गठनले विभिन्न प्रकारलेकदम चालेको थियो । यसका सदस्यहरुले विधालय पुस्तकालयहरु खेल्दथे वा खोल्न लगाउर्थे त्यसैले महिलाहरुलाई पनि सङ्गठित पार्ने लक्ष्य लिएको थियो तर्सथ उक्त सङ्गलठतले आफना कार्य कर्ता सहयोगिहस्का सम्पर्कमा रहेको महिला विशेस
गरेर कम उमेरका युवतीहरुलाई धरधरमै शिक्षा दिलाउनको साथै उनीहरुमा राजनैतिक चेतना र आधुनिक दृष्टिकण विकसित गराउन यथासम्भव प्रवन्ध ग–यो यस योजनाअन्तर्गत सं २००२ २००३
सालतिर काठमाडौं र पाटनमा गरी वीस तीस जना जती महिलाहरुकाले तालिम पाउन थाले ससना केटीहरुको लागि त महिनाका पहिले न्हैकन्तला स्थित दिवाकर भाजुको धरमा चलाइएको पद्यज्योति पाठशालामा र पछि शान्तीनिकुन्ज विद्यालयमा कक्षागत शिक्षा दिने व्यवस्था भइसकेको थियो ।
यी शिक्षण संस्थाहरुको संस्थापन र सन्चालनमा पनि उपरोक्त सङ्गठनलकै अदृश्य हात थियो भन्ने
कुरा पनि यहाँतिर स्मरणीय हुन्छ । ती धरधरमै प्रशिक्षण पाइरहेका महिलाहरु र शान्तीनिकुन्ज विद्यालयमा पढ्ने उच्च कक्षाका छात्राहरुलाई समुहवद्ध गरी एक एक पायक पर्ने ठाउँमा वरावर जम्मा गराई पवचन कार्यक्रममा सहभागि पनि वनाइन्थे । यसरी खारिएर योग्य दरिला र विश्वासिला देखिएला
किशोरीहरु एक त महिला सङ्घ चलाउन सक्षम हुने र दोस्रो भूमिगत सङ्गठतको लागि पनि सशक्त योगदान गर्न समर्थ हुने अपेक्षा राखिएको थियो ।
यसरी उपरोक्त विभिन्न समूहका छात्रा र केही समय सम्म प्रशिक्षण अभ्यास र अनुभव प्राप्त गरेपछि उनीहरुलाई एकै ठाउँमा भेला गराई आपसमा परिचय र हेलमेल गराउने कार्यक्रम वनाइयो तदअनुसार
सं २००४ साल श्रावण २२ गते म्हेपी स्थानमा एउता वनमोज को आयोजना भयो । त्यस पिकनिकमा
शान्तीनिकुन्ज विद्यालय र कन्यामन्दिर स्कुलक–ा छात्राहरु प्नि सम्मिलित गराइएका थिए ।
त्यस अवसरमा म्हेपीमा उपस्थित भएका महिलाहरु थिए श्री माया साधना प्रधान स्नेहलता मिठेठु
देवी प्रेमलता कंसाकार कनकलता नकर्मी प्रतिभा कर्माचार्य गुलवदन ताम्रकार कोकिला तुलाधर
शान्ता श्रेष्ठ सरोहनी मान्नधर नानी श्रेष्ठ मिठाई महर्जन भानुदेवी सुवर्ण मैया जोशी उमा देवी
मर्हजन हीरादेवी तुलाधर श्रीमती भानुदेवी तुलाधर मैनु प्रधान कृष्णकुमारी मानन्धर केशरीदेवी तारा
मानन्धर हसिनादेवी श्रेष्ठ मोहिनी अमात्य र नानु प्रधान ।
उक्त अवसरमानै उपस्थित महिलाहरुको सभाले सर्वसम्मतिवाट नेपाल महिला सङ्घ को नाउँले एउटा
सड्ख्यामा सदस्यहरु वनाइएपछि कार्यकारिण्ी सदस्यहरुको निर्वाचन गर्न अर्को सभा यथाश्रीध्र आयोजन
गर्ने निधो पनि उक्त सभामा गरिएको थियो ।
यसरी भएको थियो नेपाल महिला सङ्घको प्रारुपको गठन । सदस्यता अभिमान जोडतोडसंँग चलाइयो ।
थोरै समयमा नै सदस्यहरुको संड्ख्या शय नाध्यो ती मध्ये केहीका नाउँ यी हुन श्री मती हरिदेवी श्रेष्ठ
श्रीमती तुलसीदेवी सिह शीलवन्ती शाह र उनकी आमा रक्तकालीका कसाइनीहरु र धोविनीहरु श्रीमती वाटुली श्रीमती पच्चदेवी ताम्रकार ज्वालादेवी वज्राचार्य प्रभा नेपाली सरस्वती श्रेष्ठ विन्दुवासिनी शर्मा तीर्थदेवी श्रेष्ठ चन्द्र श्रेष्ठ चम्पादेवी वजाचार्य लक्ष्मीदेवी तुलाधर लक्ष्मीनानी तुलाधर
सावित्री श्रीमती मैया प्रधान श्रीमती वहिनी सिह रत्नदेवी सहनशीलल श्रेष्ठ ।
Translation and correction by Gemini
Hiradevi Kansakar, who had been suffering from cervical lymphadenitis (gandamala) since childhood, was the only daughter from the first wife of Sahukaji Hirakaji Kansakar, a merchant from Keltole Bhansachhekha, Lhasa. While she was still ill, her mother passed away. Within six months, her father remarried. Although her stepmother did not do much to cure Hiradevi's illness, and even after having children of her own, she was like a mother to Hiradevi. They grew exhausted from undergoing continuous medical treatments. When Hiradevi reached 19 years of age, her elder brother, Dhankaji Kansakar, took her to Calcutta.
While searching for doctors in Calcutta, by good fortune, Dr. Dineshanand Vaidya happened to be there for his studies. Seeing Hiradevi's pitiable, disease-stricken condition, he inquired about her situation. After understanding everything, he advised them to consult a German doctor who was visiting Calcutta at the time. After undergoing treatment with that doctor for six months, Hiradevi was cured of the disease. However, on the doctor's advice—to heal the surgical wounds on her neck, chest, and armpits, and to fully restore her body (which had become bent and weakened by the illness)—Hiradevi went to Kalimpong for another six months to take medication, undergo massages, and perform light exercises. In Kalimpong, Hiradevi's relative, the famous merchant Bhajuratna Kansakar, took full responsibility for her care, food, and accommodation until she recovered. Here, even more credit goes to Bhajuratna's wife than to Bhajuratna himself, as she cared for Hiradevi with even greater affection than she showed her own daughter.
When Hiradevi recovered, a Bengali doctor in Kalimpong examined her, weighed her, took her photograph, and sent the report to the German doctor in Calcutta. After reviewing the report, the German doctor advised that Hiradevi could return home, but recommended that she rest for another year and refrain from getting married for the time being. Upon receiving the doctor's letter, Bhajuratna Sahu, his wife, and other travelers happily took Hiradevi on a pilgrimage to Buddhist holy sites in India. At that time, her elder brother Dhankaji Kansakar arrived from Kathmandu to pick her up, joining the pilgrimage as Hiradevi's guardian.
While traveling, they reached Rajgir. While Hiradevi was bathing in the hot springs of Rajgir... she later recounted her experience to me, saying: "I was 20 years old at that time. I had never experienced menstruation before. While sitting in the hot spring at Rajgir, I felt a slight sensation in my womb. When I came out and changed my clothes, I realized I had started my period for the first time. Only from then on did my menstrual cycle become regular."
During the reign of Juddha Shumsher, in the historical political incident of 1940 (2002 B.S.), I—the author of these lines—was serving a prison sentence under severe torture, with full property confiscation, an 18-year sentence, and heavy iron fetters. After World War II ended, Juddha Shumsher—having acquired all the honor, titles, and wealth he could from the British Empire—decided to abdicate the throne and retire to Ridi, whether due to disillusionment or personal conviction. Among us political prisoners, except for Pujana, everyone else was released around August/September 1945 (Bhadra 2002 B.S.). Having spent nearly five years in prison, I felt that my life's experiences and knowledge, which had felt incomplete, were now whole. However, we were released under strict conditions: we were forbidden from engaging in state affairs, and if we needed to travel outside the Kathmandu Valley (the "Four Passes"), we had to obtain a permit from the local police station... Whether others obeyed or not, I resolved not to comply as much as possible.
After my release, my late mother's childless aunt, Jogamaya, wanted me to perform her final rites upon her death. She wished to make me the heir to her house and property and settle me into household life. Therefore, from the moment I was freed, she actively sought a marriage match for me.
One day, at the house of Hiradevi's maternal uncle, Hiraratna Tamrakar (who lived in my maternal neighborhood), Hiradevi arrived to attend a Sohra Shraddha ritual. My grandmother Jogamaya brought up the marriage proposal regarding Hiradevi... and even had me look at her through the window. Hiradevi—fair-complexioned, wearing glasses, with a broad forehead, determination in her eyes, a charming face, and a healthy posture—seemed to look toward me without looking directly, giving me the impression that she had spent twenty-four years waiting for me. Because of this, I could not reject the proposal as I usually did when my grandmother suggested other matches. I confidently told my grandmother to proceed with the inquiry. Overjoyed, she ran over to initiate the proposal, acting as the matchmaker.
When my grandmother spoke with them, Hiradevi's father, stepmother, and other relatives responded unanimously: "To that Dharmaratna Yami? He does not perform daily prayers or rituals, does not respect the gods, picks fights with the Ranas, and wanders around madly like a lizard trying to hug a water jar. We will not hand Hiradevi over to such a man."
These statements were not merely negative; they were slanderous. This was not hidden from Hiradevi, nor was it hidden from me. Upon hearing this, I made an effort to meet Hiradevi... and since she was also looking for me, it did not take long to arrange a meeting. One day, accompanied by her brother, she came to meet me at the Saraswati Bal Sasumaju temple in the Bijeshwari area.
After introductions, I laid out my past, present, and future outlook, saying: "My parents' and grandparents' entire property was confiscated due to the schemes of the Rana government. Now I have nothing. I am staying at my maternal home, I have no employment, nor do I plan to seek any. I have just been released from prison; far from anyone trusting me with money, people are even afraid to speak to me. Even if you do not mind my physical appearance... if you choose not to leave me, marrying me will bring you far more hardship than happiness..."
Hearing my words, Hiradevi held her head high and said courageously: "You haven't done any of these things for selfish gain; it was all for the country. Those who dedicate their lives to the nation are never bad people, so how could I consider this an improper hardship? I see no reason to object to a relationship with you... I ask for only one commitment from you: that until the end of our lives, even if we have only a single soybean, we will share it equally, and under no circumstances will you involve yourself with another woman." I accepted her condition, and after subsequent meetings, we parted with the mutual understanding that we would stay together.
Around the third week of February 1946 (Phagun 2002 B.S.), we met again near the Bagmati River, behind Bhagwankaji's public shelter (pati) near the Mahadev temple. With everything confirmed between us, we hired a car and stayed together at the home of a Jyapu friend in Hadigaun. Afterward, widespread gossip erupted in both communities. Many blamed Hiradevi, but we considered this natural, ignored the rumors, and remained steadfast in our goals. To cover household expenses, Hiradevi began teaching neighborhood children, earning 50–60 rupees a month. She adjusted seamlessly to my joys, sorrows, and struggles, supporting me through every hardship without ever showing a sad face.
Meanwhile, major political developments were unfolding globally. Following World War II, the imperial ambitions of Germany and Japan collapsed, and British imperialism was severely weakened. As a result, the British were forced to relinquish their empire. India, the largest British colony, gained independence on August 15, 1947. With the departure of the British—who had subjugated neighboring smaller countries either fully or partially—the people of these regions began to hope for freedom and democracy. Nepali youths who had participated in India's independence movement hoped that India's freedom would help dismantle the autocratic Rana regime in Nepal and establish democracy.
Thus, Nepalis decided to mark August 15, 1947, as a significant celebration. By that time, Nepalis in India had established a political organization called the Nepali National Congress, which maintained underground connections with pro-democracy youth inside Nepal. Consequently, I received directions from India to organize Indian Independence Day celebrations in Kathmandu as well. On the night of August 14, comrades gathered at my residence to prepare... and requested Hiradevi to preside over the assembly... Hiradevi spent the night memorizing a short written speech sent by the Congress.
At around 10:00 AM on August 15, 1947, a ceremonial stage was set up at Maru Dabali in Maru Tole, Kathmandu, featuring a combined portrait of Mahatma Gandhi, Jawaharlal Nehru, and the then Prime Minister, Maharaja Padma Shumsher Rana. Hiradevi arrived leading a silent procession of her female students carrying incense. Shriram Gopal Dali, Dwarika Das Juju Bhai, Moti Guju, Pradip Man, and I were present. Hiradevi offered garlands to the portraits and presided over the event. Just as I stood up to explain the significance of India's independence, Colonel Chand Bahadur Thapa arrived with a police force and shouted: "What is this? This is the rule of the Ranas! Why is the photo of this dhoti-clad man next to our King, His Highness Sri 3? Are we independent because of them? What do we care about their independence?" They threw away the photos, chairs, and tables, and arrested 10–12 of us on stage.
On that same day, many others who celebrated in Kathmandu and Bhaktapur were arrested. We were thrown into a police cell alongside common criminals and thieves. The cell lacked basic sanitation, forcing us to abandon all sense of privacy and modesty amidst the foul odor. There was not enough room for everyone to lie down, so we sat wherever we could find space. It was the rainy season; fleas and bedbugs tormented us through the night, and with no food or water provided, we endured a living hell, treating it as a form of penance. Meanwhile, Indian newspapers such as The Statesman, National Herald, and Viswamitra reported that Hiradevi Yami and others had been arrested in Kathmandu for celebrating Independence Day. When clippings of these reports were secretly smuggled into the cell, we read them with immense pride and satisfaction. Hiradevi was experiencing the same living hell in the adjacent women's cell alongside other female prisoners, but reading the newspaper reports filled her with joy, making her forget her hardship.
After keeping us in that hellish cell throughout the rainy season, the authorities transferred us to central prison and sent Hiradevi home. We were released after six months. Friends like Gopal Prasad Rimal and Daman Raj Tuladhar—who had been detained for organizing collective prayers at temples to raise public awareness—were also released. Upon release, they began coordinating with leaders based in western India. However, it soon became clear that a factional rift had developed within the Nepali National Congress between the Koirala and Regmi groups. To prevent this factionalism from spreading inside Nepal, we tried to unite both factions, though our efforts proved unsuccessful. Nonetheless, we continued our organizational work.
Around this time, Surya Bahadur Thapa Bharadwaj, a prominent activist from the capital, came to my house and took me to Gopal Prasad Rimal's home. Rimal remarked forcefully: "Should an awakened person become a broker... a stooge for Koirala? Should we become servants to Indian politicians? Whether we need awareness or democracy, we Nepalis living right here must bring about Nepali awareness and Nepali democracy. Have you met Damanraj Tuladhar? Do you realize what he sacrificed to gain favor from Mohan Shumsher? Even if your point is valid, it is impractical. Will the Rana government allow even a whisper of freedom? Let people say what they want about Damanraj... Our nationalism is pure. As for not being allowed to speak, struggling individuals should not accept that. When we prayed to Mother Nepal to open the eyes of Nepalis, we were locked in a hellish prison for months, yet our courage never wavered."
The next evening around 5:00 PM, Rimal visited again to discuss setting up an autonomous government. Lighting a cigarette, he asked, "Where is sister-in-law? Call her as well; I have tried to explain this to her." I called Hiradevi to join us. Rimal said to her: "Sister-in-law, explain to him that rights are not granted by asking or given freely—they must be fought for."
I replied skeptically: "Are you advocating a policy of suicide? Fighting an established government without resources or support—isn't that suicidal for a few individuals like us?"
Rimal responded dismissively: "For the country and our people, one must be ready not only to die, but also to kill. What can someone accomplish if they are afraid of death?"
I countered: "Times have changed. Even the greatest empire on which the sun never set is withdrawing. This is a new era."
Rimal snapped back: "Nehru has consistently voiced support for freedom; he will not make Nepal a colony. Whether that happens or not is in our hands."
Interrupting our debate, Hiradevi stated: "Mr. Rimal is right—we must fight for our rights. Fighting an autocratic regime like the Ranas without external support is indeed suicidal. Therefore, securing India's support is the wiser course. How can we accept leaders who sit in India claiming they will bring democracy to Nepal? Did Gandhi or other leaders fight for India's freedom from Germany or France?"
Rimal argued back, mentioning Subhash Chandra Bose and international alliances. Hiradevi responded: "For ordinary, helpless citizens fighting a ruthless regime like the Ranas—where a single command can mean life or death—I do not agree that we should avoid seeking support. If my views offend you, Mr. Rimal, I ask for your forgiveness."
Rimal lit another cigarette, criticizing the factional leadership. Hiradevi remarked: "Leadership is forged through struggle. Narrowing or restricting the struggle because it requires effort is not true political work," and with that, she stood up and left the room.
After she left, I discussed taking a balanced approach with Rimal—neither relying entirely on external support nor completely ignoring the pro-democracy Nepalis in India. Just then, Hiradevi returned with a teapot, poured tea for us, and shared updates regarding Prime Minister Padma Shumsher's proposed constitution. After drinking his tea, Rimal departed.
Prime Minister Padma Shumsher had drafted a constitution with advice from Sri Prakasa of India, aiming to introduce a Panchayat system. The constitution preserved power for the Ranas, noblemen, priests, and the Brahmin-Chhetri elite, assigning representation based on ethnic concentrations across regions (such as Limbus in Limbuwan, Magars in Magarat, Newars in Kathmandu Valley, etc.). Because Brahmins and Chhetris were scattered throughout the country rather than concentrated in specific regions, a indirect, tiered election system (village, district, and zonal panchayats) was devised instead of direct adult franchise based on population.
Pro-democracy leaders in India opposed this constitution, arguing it disenfranchised the broader public and concentrated power. However, we decided to utilize the system to organize, registering an entity called the Praja Panchayat. We began recruiting members, eventually reaching nearly 6,000 to 7,000 adherents across the Kathmandu Valley and nearby villages. Alarmed by this growth, the Rana authorities issued orders banning speeches, assemblies, and organizational activities under the Padma Constitution.
In response, we launched an individual Satyagraha (civil disobedience) movement. Activists stepped forward in Kathmandu (Bhugol Park), Bhadgaon, and Patan. Hiradevi actively supported the satyagrahis at Bhugol Park, garlanding them and boosting their morale while the rest of us operated underground. Prominent participants included Gopal Prasad Rimal, Surya Bahadur Bharadwaj, Nutan Thapaliya, Tulsi Lal Amatya, Vishnu Bhuju, Keshav Bhuju, and several female activists including Hiradevi.
As the movement expanded into neighboring districts, The Statesman published a report claiming that B.P. Koirala was underground in Kathmandu skillfully leading the Praja Panchayat Satyagraha. This report triggered further crackdowns from the Rana regime.
To build sustained awareness, the organization opened schools and libraries and focused on organizing women. Young women were provided door-to-door education and political instruction. Between 1945 and 1947 (2002–2003 B.S.), around 20–30 women received training in Kathmandu and Patan. Primary classes for young girls were established at Padma Jyoti Pathshala in Nhaikantala and later at Shanti Nikunja School.
To consolidate these efforts, a picnic was organized on August 7, 1947 (Sawan 22, 2004 B.S.) at Mhepi, bringing together female students from Shanti Nikunja and Kanya Mandir schools along with active women workers. Attendees included Maya, Sadhana Pradhan, Snehulata, Mithe Thuldidi, PremLata Kansakar, Kanaklata Nakarmi, Pratibha Karmacharya, Gulbadan Tamrakar, Kokila Tuladhar, Shanta Shrestha, Sarohani Manandhar, Nani Shrestha, Mithai Maharjan, Bhanudevi, Subarna Maiya Joshi, Uma Devi Maharjan, Hiradevi Tuladhar, Mrs. Bhanudevi Tuladhar, Mainu Pradhan, Krishna Kumari Manandhar, Keshari Devi, Tara Manandhar, Hasina Devi Shrestha, Mohini Amatya, and Nanu Pradhan.
During this gathering, the participants unanimously resolved to establish the Nepal Women's Association (Nepal Mahila Sangh). A membership drive was launched immediately, quickly exceeding 100 members, including Haridevi Shrestha, Tulsidevi Singh, Sheelbanti Shah, Panchadevi Tamrakar, Jwaladevi Vajracharya, Prabha Nepali, Saraswati Shrestha, Bindubasini Sharma, Tirthadevi Shrestha, Laxmidevi Tuladhar, and many others across various communities.