धर्मरत्न 'यमि' :महापण्डित राहुल सांकृत्यायनको दृष्टिमा

धर्मरत्न 'यमि'

महापण्डित राहुल सांकृत्यायनको दृष्टिमा

[यो लेख विश्वविख्यात महापण्डित राहुल सांकृत्यायनद्वारा हिन्दीमा लिखित 'नेपाली नेता धर्मरत्न यमी' शीर्षक लेखको नेपाली रूपान्तर हो । यो लेख नयाँ दिल्लीको सस्ता साहित्य मण्डलबाट निस्कने 'जीवन साहित्य' नामक मासिक पत्रमा धारावाहिक रूपमा सन् १९५३ को मे, जुन र जुलाई महिनाका अङ्कहरूमा प्रकाशित भएको हो । ती सबै अंशहरू एकत्रित भै सन् १९५४ मा काठमाडौंमा पुस्तिका-कारमा के. सी. बाट प्रकाशित भएको थियो । सन् १९६३ मा त्यसको दोश्रो संस्करण भयो । यसको रूपान्तर आज यसका चरित्र नायकको ७५ औं जन्म-जयन्तीको अवसरमा नेपाली पाठकको हितको लागि यस रूपमा प्रस्तुत गरिएको छ । –अनु]

धर्मरत्नका (बाजेतर्फका) बाजे रत्नदास नेपालको राजधानी (काठमाडौं) का एक धनीमानी साहु थिए । उनी उनन्तीस वर्षसम्म नेपालका राणा तानाशाह चन्द्र शमशेरका राज-व्यापारी थिए । चन्द्र शमशेरको लागि चाहिने सारा सामान खरिद गर्ने काम उनकै हातमा थियो । यस व्यापारमा नाफा पनि थियो साथै नोक्सान हुने भय पनि थियो, तर राज-व्यापारी हुनु एउटा गौरवको कुरा पनि थियो । एक पटक चन्द्र शमशेरको लागि उनले धेरै ठूलो परिमाणमा मिश्री खरीद गरेर ल्याए, जसमा उनलाई छ-दोब्बर नाफा भयो । ईर्ष्यालुहरूले चुग्ली लगाएपछि चन्द्र शमशेरले हप्काए । यसमा उनले अरू कुरामा नोक्सानी पनि त भएको छ भनी बताए । रत्नदास स्वाभिमानी पुरुष थिए । राणा तानाशाहको अगाडि जति सानो हुनुपर्ने थियो, उति सानो हुन उनी सक्दैनथे, अरू मानिसहरूको दृष्टिमा उनी साह्रै घमण्डी थिए । मानिसहरूले कुरा लाउँदा लाउँदै चन्द्र शमशेरको मन उनीदेखि विमुख गराइदिए । चन्द्र शमशेर साह्रै नै कुटिल तानाशाह थिए । उनी सोझै प्रहार नगरी लुकेर बाण चलाउन सिपालु थिए । एक पटक रत्नदासलाई साठी हजारको नोक्सान भयो । चन्द्र शमशेरले तुरुन्त रुपैयाँ बुझाउनु भन्ने हुकुम दिए – रत्नदासले आफ्ना सम्धी धालााशिको साहुसँग सापट लिएर बुझाए र सरकारी ठेक्काको काम पनि छोडिदिए ।

त्यसपछि उनले व्यापारको नयाँ क्षेत्रमा खुट्टा हाले र पन्ध्र हजार रुपैयाँ हालेर जुत्ता बनाउने काम शुरू गरे । त्यसको ठूलो मांग भयो र उनको व्यापार चल्यो । यसै बीच चन्द्र शमशेरले सामान खरीद गर्ने ठेक्का अरू कसैलाई दिएका थिए तर उनीहरूले राम्रोसित काम गर्न सकेको रहेनछ । चन्द्र शमशेरले एक दिन घुम्दै-फिर्दै रत्नदासलाई भेटे र सिंहदरवार लिएर गए । ठेक्काको काम तँलाई नै दिउँला भनी आश्वासन पनि दिए ।

तर रत्नदासले मर्नु (सन् १९२२) भन्दा पहिले अझ धेरै नराम्रा दिनहरू भोग्नु बाँकी नै थियो । धालााशिको साहुकी छोरीसित उनको छोरोको विहा भएको थियो, तर व्यापारी भनेको कहिले मात्र कसको मित्र हुन्छ र ? धालााशिको सम्धीले आफूले दिएको ऋणको ताकेता गर्यो र नपाएपछि घरमा ताल्चा लगाई दियो । ज्वाइँ मानदासको ससुरा (धालााशिको साहु) सित पछि सम्म झगडा चलिरह्यो । धर्मरत्नको बालक मनमा परेको यसको छाप अहिले (सन् १९५३) सम्म पनि ताजै छ । रत्नदासलाई धेरै दिन शासना सहनु परेन-दुई महिनाभित्रैमा कालले उनलाई आफ्नो काखमा लियो । रत्नदासका चारभाइ छोराहरू आशारत्न, भवानीरत्न, मानदास र हर्षदास [ अब लाछीका भीखमङ्गा बने । ] त्यो बेलासम्म ल्हासामा रत्नदासको कोठी छँदै थियो र त्यही पनि उनको परिवारको लागि सहारा हुन सक्थ्यो तर त्यो सबै जेठो छोरा आशारत्ले मदिरा र मदिराक्षीमा फुँकिदिए । स्थिति सम्हाल्नमा जेठो मात्र होइन, माहिलो छोरो भवानीरत्न पनि उत्तिकै भाँजो भएका थिए।

 

(२)

...भने एकजना अर्कै जातकी आइमाई स्वास्नी राखेका थिए र बाबुको पैसा खुब उडाइरहेका थिए । उनले आफ्नी धर्मपत्नी अर्थात् धर्मरत्नकी आमाको उपेक्षा गरेका थिए । ती विचरी आफ्ना छोराहरू लिएर माइतमा कुनै किसिमले जीवन बिताइरहेकी थिइन् । बाटोको भिखारी जस्तै जीवन बिताइरहेकी थिइन् । बाटोको भिखारी हुनसक्ने अलिकति पनि वास्तवमा नेवार व्यापारीको सहज बुद्धि भएका मानिसमा हुनुपर्ने थियो तर भवानीरत्नमा थिएन । उनले दाल-चामलको पसल थापे, तर खर्च किफायत गर्नु भनेको जानेकै थिएनन्, यसले गर्दा फाइदा गर्न सकेनन् । उनीपछिका दुई भाइहरू मानदास र हर्षदास नेपालमा बसेर केही होला भन्ने नदेखी ल्हासा पसे । भवानीरत्नले पनि अब अन्यत्रै गएर भाग्यको परीक्षा गर्ने निधो गरे । आफ्ना बास्ता नगरी राखेकी स्वास्नीसँग गर-गहना मागे, तर रातोदिन मागेका उनीहरूलाई दिनु कि भन्ने शङ्का लागेर तिनले दिइनन् । भवानीरत्न कुनै उपायले कालिम्पोङ पुगे । साइकलको काम शुरु गरे । सफल हुन सकेनन् र त्यहाँबाट दार्जिलिङ पुगी टोपी र साइकलको ‘दुकानदारी’ गरे । तर त्यहाँ पनि भाग्यले साथ दिएन । त्यही बेला नेपालका एकजना ठूलै कारोवार भएका धर्ममान साहुसँग उनको परिचय भयो । ती साहुले उनलाई तिब्बतमा आफ्नो कारिन्दामा भएको केही काम दिए र साहुले उनलाई आफ्नो ल्हासाको कोठी पसलमा पठाइदिए । भवानीरत्न फजुलखर्ची थिए, तर त्यहाँको साथसाथै साहु इमानदार र मेहनती पनि थिए । केही कालपछि नै साहुले उनलाई आफ्नो ल्हासाको कोठीमा मुख्य कर्मचारी बनाएर पठाए । त्यहाँ उनले ११ वर्ष अर्थात् सन् १९३४ सम्म काम गरे ।

धर्मरत्न यता आफ्नो आमासँग बस्थे । घरको अवस्था साह्रै नराम्रो थियो, उनले बाल्यकालमा हेर-तरहको अभावको पाठशालामा पढ्नु पर्थ्यो । आठ वर्षको उमेरमा साहुका जेठो नाति भएका उनलाई केही कालसम्म सरकारी संस्कृत पाठशालामा पढ्न बाबुकाजी सँग राख्ने दिइएको पनि हो, तर त्यो पढाई मदरको परिचय ज्ञान भन्दा अगाडि बढ्न सकेन ।

धर्मरत्नको परिवार परम दरिद्र भए पनि कुलीन साहूहरूको परिवार थियो, यसले सरमद्दत गर्ने नाता गोता-सम्बन्धी कहिले कहि भेटिन्थे पनि । उनकी आफ्नै बज्यैको देहान्त भैसकेको थियो, तर पनि सौतेनी बज्यैको धर्मरत्न र उनकी आमाप्रति स्नेह र दया भाव थियो । तिनले धर्मरत्नलाई आफूसँग राखिन् । तिनका भतिजाहरूले उनलाई पढाउन थाले । आखिर बज्यैले आमा छोराको बोझ आफ्नो शिरमा कति दिनसम्म बोकेर राख्न सक्थिन् । उनले आफ्नो लागि केही कमाई पनि गरोस् भन्ने तिनले सोच्थिन्, र एकजना ताम्रकार कहाँ पाँच रूपैयाँ महीनामा अलौतो चलाउने काममा लगाइदिएिन् ।

उनलाई यसरी बेकार बसेको देखेर लक्ष्मी प्रसाद धर्मरत्न अझै धक्किए । उनी फेरि बेहालमा भए । उनी छुट्टीए । किनकि ताम्रकार एक पटाका थिए भन्ने उदास र गुमानुज्यूहरूको झगडा भएपछि उनको यो काम तीन वर्षसम्म अलौतो चलाउने नोकरीमा लागे । तर काठमाडौं शहरका एकजना नामी साहुका नाति अब रूपैयाँ महीनामा अलौतो चलाउने काममा लगाइदिएन् ।

त्यही बेला उनले पहिले बाजेले कहाँ काम गर्ने गर्थे । त्यही बेला उनले पहिले बाजेले कहाँ काम गर्ने राखे । उनी कहाँ उनले एक वर्ष जुत्ता बनाउने काम बरदारले महीनाको तीन रूपैयाँ दिने गरेर आफू कहाँ साहुको पुरानो मान्छे भेटे । धर्मरत्नले उनलाई आफ्नो सारा कुरा सुनाएपछि उनले धर्मरत्नलाई जुत्ता बनाउने काम नै ठेक्कामा दिए । धर्मरत्नले पहिलो महीनामै ३५ रूपैयाँ कमाए । अब उनको जुत्ता बनाउने काम राम्रो सँग चल्न थाल्यो । भएको आम्दानीबाट आफ्नो खर्च चलाएर पनि उनले बज्यैलाई प्रतिमहीना रु. ६० को दरले दिन थाले । यति गर्दा पनि उनीसित वर्ष भरिमा रु. १,५५/- जम्मा हुन गयो । यसरी धर्मरत्नको जीवन निश्चिन्त रूपले चल्दै गइरहेको थियो । यसै बेला जापानी कपडाको जुत्ता नेपालभरि छ्यासछ्यास्ती हुन आयो । धेरै हातले बनेको महङ्गो कपडाको जुत्ता कसले किन्ने ? फलस्वरूप कारखाना बन्द भयो र सत्र वर्षका धर्मरत्न फेरि बाटोका भिखारी बने । बज्यै बाजेले बिहा गराइदिन ठूलो जोड लगाएन्, तर धर्मरत्नले नमानेर राम्रै गरे । जुत्ता सिउने काम छुटेपछि उनले भोटाहिटीमा एकजना मित्रको सहायताले छ महीनासम्म दलाली काम गरे । उनका कान्छा काका हर्षदास मोहन शमशेर कहाँका राइडर थिए । धर्मरत्नको पढाई तीन न तेह्रको थियो, यसले कान्छा बाबु के सहायता गर्थे ? बरु उनलाई ल्हासामा आफ्ना बाबु भए ठाउँमा जान सल्लाह...

 

(३)

दिए, तर बज्यै र आमा चाहिं यसमा सहमत भएनन् । सबैका उपदेशक बाबुले छोरालाई कस्तो व्यवहार गर्लान् कसलाई के थाहा ? साथै भोटको खतरापूर्ण बाटोमा छोरोमाथि संकट पनि आउन सक्थ्यो । तर धर्मरत्नको जन्म नै विदेशमा गएर व्यापार गर्ने साह्रै बहादुरहरूको कुलमा भएको थियो, जसको नसा-नसामा साहस-यात्राको रङ्ग भिजेर रहेको थियो । एक दिन बज्यै नचाहँदा-चाहँदै आफूले नै दिइ राखेको एक्काइस रूपैयाँ सुटुक्क चोरेर उनी भागे ।

महीना-डेढ महीना घुम्दै-फिर्दै हिँडेपछि उनी कलकत्ता पुगे, साथमा केही पैसा पनि थिएन । त्यहाँ उनले एउटा सरकारी स्कूलमा भर्ना हुने विचार गरे, तर पैसा नहुँदा त्यो कुरा सम्भव भएन । उनी भौंतारिन थाले । भाग्यले एक दिन उनलाई धर्ममान साहुको एउटा छोरोसँग भेट गराइदियो । उनी धर्ममान साहुको जेठो छोरो रहेछन् । उनलाई धर्मरत्नले आफ्नो सबै व्यथा सुनाएपछि उनले धर्मरत्नलाई आफ्नो कोठामा काम दिए । बाटो खर्च स्वरूप उनले पचहत्तर रूपैयाँ पनि दिए ।

मेरो दोस्रो पटक तिब्बत यात्रा गर्नु भन्दा एक वर्ष अगाडि धर्मरत्नले पहिलो चोटी तिब्बतको यात्रा गरेका थिए । सात-आठ महीना भित्रै उनले तिब्बती भाषा सिके । उनको लागि यो भाषा सिक्नु धेरै नै आवश्यक थियो किनकि यो भाषा बाहेक अरु कुनै माध्यम थिएन । केही दिनपछि साहुले धर्मरत्नलाई आफ्नो कोठीमा काम गर्न पठाइदिए । त्यहाँ उनको राम्रो प्रगति भयो ।

अब धर्मरत्न छिनिसमा (धर्ममान साहुको कोठी) का विश्वस्त कर्मचारी भए । त्यही साल (१९३४) देखि उनी ल्हासामा बस्न थाले । उनी कहिले फारोमा त कहिले ल्हासामा नै रहन थाले । तिब्बतका नामी व्यापारीहरूमध्ये धर्ममान साहु एक थिए र त्यहाँ धर्मरत्नले आफ्नो व्यक्तित्वको निकै राम्रो प्रभाव पारे ।

सन् १९३३ देखि धर्मरत्न आफ्ना पितासँग ल्हासामा काम गर्न थालेका थिए । छिन्निसा कुनै बेला ल्हासाको सबैभन्दा ठूलो कोठी थियो, तर अब त्यसको अवस्था पहिलेको जस्तो राम्रो थिएन । धर्ममान साहु धेरै नै धर्मात्मा र दानी पुरुष थिए । बुढेसकालमा अब धेरै टाढासम्म सोच्ने शक्ति उनमा थिएन । यसले दान-पुण्यको अतिरिक्त उनको व्यापार पनि अब पहिले जस्तो थिएन, यसैले कामदारहरूले बेला-बेलामा ठग्ने गर्थे । उता ल्हासामा जुन शाखा थियो, त्यसका प्रमुखले व्यापारमा धेरै नै नोक्सानी गरिरहेका थिए । धर्मरत्नले आफ्नो सहयोगले व्यापार फेरि केही हदसम्म सम्हाल्ने काम गरे ।

ल्हासामा रहँदा-बस्दा धर्मरत्न त्यहाँका स्थानीय मानिसहरूसँग निकै घुलमिल भए । उनले त्यहाँका गरिब र उत्पीडितहरूको पक्षमा आवाज उठाउन थाले । यसले गर्दा साहुहरू उनीसँग रिसाउन थाले । तर धर्मरत्न कसैको डर नमानी आफ्नो बाटोमा अघि बढिरहे ।

तिब्बतमा रहँदा उनले धेरै नयाँ कुराहरू सिक्ने मौका पाए । उनले त्यहाँको समाज र राजनीतिको पनि गहिरो अध्ययन गरे । धर्मरत्नको यो यात्रा उनको जीवनको एक महत्वपूर्ण मोड साबित भयो ।

(४)

धर्मरत्नका बाबु भवानीरत्नको तलब श्राठसय, धीरेन्द्र बज्रको पाँचसय र बाँकी कर्मचारीको तीनसय साठी हुनुपर्ने वार्षिक देखियो । धर्मरत्नले मालिकहरूसँग यस्तो व्यवहार गरेको बाबु बाजेले मन पराएनन् । उनी पुरानो किसिमका सज्जन मानिस थिए, मालिकको नुनको सोझो गर्नुपर्छ भन्ने उनीहरूको मान्यता थियो । यसको पीर उनको मनमा ज्यानभन्दा पनि बढी थियो । सात महीनापछि धर्मरत्नकी आमाको मृत्यु भयो र छ: सात महीनापछि धर्मरत्नको आमाको मृत्यु भयो भन्ने खबर पाउँदा आफूले गरेको कामप्रति उनलाई साह्रै पश्चाताप लाग्यो । दुई तीन दिनसम्म त उनलाई निद्रै लागेन । धर्मरत्नले बाबुको मन बहलाउन खोजे, पैसा जम्मा हुने बित्तिकै स्वदेश फर्कने निश्चित भयो । यसरी निश्चित भएर एकदिन दिउँसो कोही नभएको बेला खबर पाएर हस्याङ-फस्याङ घर आए । दिउँसो १ बजे तल्लो तलाको एउटा अँध्यारो कोठाको कुनामा एउटा कुरुप पिस्तोलले साह्रै साहुलाई हान्ने स्थिति आएको थियो । छोरो आउँदा साहुलाई हानिसक्ने नै थियो ।

मालिकका छोराछोरीले धर्मरत्नलाई खुब उचाले, नेपाली दूतावासका मानिसहरूले पनि उनलाई उक्साए, तर धर्मरत्नको जवाफ सबैलाई एउटै थियो- "बाबुको ज्यान गएकोमा अब म मालिकहरूलाई दुःख दिन्न चाहन्न ।" माहिला साहुले मर्नुभन्दा पहिले तीन ओटा चिठी लेखेर पैसा राख्ने सन्दुकको मुनि राखि दिएका रहेछन् । नेपालका राजदूतको नाममा लेखिएको चिठ्ठीको बेहोरा यस प्रकार थियो, "मैले आफ्नो खुसीले धर्मरत्नलाई व्यापारमा अधिकार दिएको हुँ, यसमा कसैको दोष छैन ।" छोरा र भाइलाई लेखेको चिठ्ठीमा भने सबै आफ्नो नालायकीको कारण तिमीहरूको लागि केही गर्न सकिन भनी लेखेका थिए ।

धर्मरत्न अरू नेपालीहरू जस्तै तिब्बती भाषा खालि बोल्न जान्नेमा सन्तुष्ट हुने खालका मानिस थिएनन् । उनले त्यसमा पूरा अधिकार जमाउने कोसिस गरे । यसमा एउटा कारण एकजना तिब्बती युवतीसितको प्रेम पनि थियो । तिनी उनलाई प्रेम गर्थिन् तर नेवार र तिब्बतीको बीचमा पर्खाल थियो जुन बादल जस्तै थियो, त्यसलाई देखेर तिनी धर्मरत्नलाई वरण गर्न तयार भइरहेकी थिइनन् । धर्मरत्नले आफ्नो प्रेमिकाप्रति तिब्बती भाषामा नै धेरै कविता लेखे, आफ्नो दोस्रो पटकको जेलयात्राको अवसरमा त "तिब्बतको जवाफ" (संदेश लिसः) नामक एक खण्डकाव्यकै रचना गरे । अब धर्मरत्नको मस्तिष्क उद्बुद्ध भइसकेको थियो । उनलाई थाहा थियो-आफ्नो छोरा नेपाली विचरा भएर जिन्दगीभर लाञ्छित भएर रहने मात्र होइन, बाबुको सम्पत्तिबाट उसले केही पनि नपाउने, अनि छोरो भए तिब्बत सरकारको उपेक्षित प्रजा हुने भन्ने थाहा पाउँदा-पाउँदै कोही तिब्बती केटीले कुनै नेवार केटोलाई आफ्नो दिल किन दिन्थिन् र !

यसभन्दा पहिले एउटा अर्को कुरा पनि भएको थियो जसले गर्दा पनि धर्मरत्नको जीवनको धारा अर्कैतिर मोडियो । (भारतको) घटनाचक्रका क्रान्तिकारीहरू मध्ये एकजना श्रद्धानन्द परिव्राजक आफ्नो देशबाट भागी घुम्दै-फिर्दै ल्हासा पुग्न सफल भएका थिए । धर्मरत्नलाई उनको सत्संग गर्ने मौका मिल्यो । नेपालीहरूले कुल्ली र सिपाही भएर बस्ने अपमानपूर्ण अवस्थाबाट निस्कनु आवश्यक छ र त्यसको लागि सबभन्दा पहिले देशलाई राणाशाहीबाट मुक्त गराउनु पर्छ भन्ने धारणा उनको मनमा गाडिदिन परिव्राजक सफल भए । यस संसर्गको फलस्वरूप उनले अब राजनीति सम्बन्धी हिन्दी पुस्तकहरू खोज्नी-खोज्नी पढ्न लागे । ल्हासामा जति हिन्दी अखबार या पुस्तकहरू पाइन्थे ती उनले खोजी खोजी पढ्थे । शुरू शुरूमा त उनलाई बुझ्न गाह्रो भएको थियो, तर मनमा तीव्र जिज्ञासा भएको कारण उनले हिन्दी भाषा सिक्ने काम गरे ।

धर्मरत्नको स्वतन्त्र बुद्धिले ल्हासामा एउटा अर्को रङ्ग पनि देखायो । उनी तिब्बती विद्वानहरूको सम्पर्कमा त आएका थिए नै, साथै चिनियाँ अफिसरहरूसँग पनि उनको बस-उठ थियो । तिब्बती मुसलमानहरूसँग ज्यादा हेलमेल भएकोले उनी इस्लाम धर्मको बारेमा पनि ध्यान दिएर सुन्थे । नेपाली-भोटहरू हिन्दू भएको नाताले...

(५)

ले मुसलमानहरूसँग छुवाछुतको व्यवहार गर्थे । तर मावा-ला (धर्मरत्नलाई तिब्बतमा यही नामले बोलाइन्थ्यो) उनीहरूसँग केही भेदभाव गर्दैनथे । आफूहरू सँगको सत्संगको प्रभाव देखेर 'मावा-ला' भित्र विलम्ब नगरी विश्वास पलाउन थाल्यो र मुसलमान केटीसँग विवाह नगरेसम्म यसै गरी रहनु भन्ने उनीहरूलाई विश्वास भयो । तर मुसलमान केटीसँग विवाह नगरेसम्म यसरी 'हुनु' को के ठेगाना ? एकदिन मावाला कहाँ दुईजना वयोवृद्ध मुसलमानहरू पुगे । उनीहरूले प्रश्न गरे 'तपाईंले सबै धर्म बुझ्नु भएको छ । तपाईंलाई सबै धर्म भन्दा कुन चाहिं धर्म राम्रो लाग्यो त ?' मावालाले उनीहरूको प्रगति र मुसलमानहरूको "भाइचारा" देखेर दुवै वयोवृद्धले भने, 'त्यसो भए 'अल्ला-ताला' मलाई साह्रै राम्रो लाग्यो ।' तब दुवै हात एकसाथ उठाएर दुवै वयोवृद्धले भने, 'त्यसो भए 'अल्ला-ताला' ले तपाईंको सधैं कल्याण गरुन् ।' धर्मरत्न कसैको नाम लिने पक्षमा थिएनन्, यसले बूढाहरूलाई धेरै निराशा लाग्यो ।

१९३७-३८ तिर धर्मरत्नले आफ्नो आठसय रूपैयाँको पच्चीस सय गरी जम्मा तेत्तिस सय रूपैयाँ लिएर नेपाल फर्के । उनले तीन हजार लगानी गरेर जुत्ताको पसल खोले । तर केही दिनमै खटपट भयो र मावलले घरबाट निस्केर जाने सूचना दिए । यसबाट माचाबालाई धेरै नै चोट लाग्यो । दश रूपैयाँ र आधा तोला सुन लिएर उनी घर छोडी हिँडे । त्रिशुली पुगेपछि धोती रङ्गाएर उनी शहर छोडी हिँडे । त्रिशुली पुगेपछि धोती रङ्गाएर उनी 'जोगी' जस्तै बने । त्यहाँबाट वेत्रावतीतिर लागे । बाटो कठिन थियो । वर्षाको खतरनाक याम थियो, उनी त्यहाँ पुग्नु भन्दा पाँच-छ घण्टा पहिले एउटा पहिरोमा त्यहाँ पुगेर धेरै गाउँलाई थिचेको थियो, ओलाङ्गचोङगोलाका कति कुराहरू बगेर गएका थिए, तर धर्मरत्नलाई केही परवाह थिएन । उनी गोसाइँकुण्ड पुगे र त्यहाँ बसेर केही महीनासम्म लामासँग सहयोगको शास्त्रका क्रियाहरू सिक्नमा लागे । सबै त्यहाँका केटाकेटीहरूलाई पनि पढाउँथे । तर उनको चित्त शान्त भएन र फेरि काठमाडौं फर्के । अब उनले राजनीतिमा लाग्ने विचार गरिसकेका थिए ।

शुक्रराज शास्त्री, मुरलीधर शर्मा, केदारमान 'व्यथित' र गङ्गालालसँग धर्मरत्न पनि अब जनतामा राजनीतिक चेतना जगाउने काममा जुटे । पुराण भन्ने बहानामा राजनीतिक प्रचार गर्ने कुरा शुरू भइसकेको बेला थियो । देश बाहिर पनि सम्पर्क स्थापित गर्ने आवश्यकता धर्मरत्नलाई महसूस भयो । पाल्पा पुगेर पश्चिमी नेपालको त्यस इलाकाका युवाहरूमा उनले राजनीतिक चेतना फैलाउने प्रयत्न गरे । त्यसै बेला जागीरबाट खोसिएका गुप्तचर विभागका एक भूतपूर्व अफिसर सँग बहादुर मल्लसित उनको भेट भयो । उनी राणाशाहीलाई आफ्नो दुश्मन मान्थे । उनले तत्कालीन शासनको विरुद्ध प्रचार गर्नको लागि पटनामा गएर रामवृक्ष बेनीपुरीसँग भेट्ने सल्लाह दिई धर्मरत्नलाई केही रूपैयाँको पनि मद्दत दिए ।

धर्मरत्न भारतमा गएर केही दिन सारनाथमा बसे । त्यसै बेला नेपालमा शुक्रराज शास्त्री पनि पक्राउ परे । त्यसपछि धर्मरत्न पटना पुगे । त्यहाँ 'जनता' का सम्पादक बेनीपुरीसँग भेटे । बेनीपुरीले उनको उत्साह बढाइदिए र दश-बीस जना मान्छे लिएर त्रिपुरी काँग्र - समा (१९३६ ई.) आउनु भनी सल्लाह दिए । धर्मरत्नले खबरदारको लागि वक्तव्य दिए, "नेपाली युवा चुपचाप बसेका छैनन् । हामी चाँडै त्रिपुरी जाँदैछौं..." । तर कलकत्ता गएर नेपाली युवाहरूलाई त्रिपुरी हिँडाँदा राणाशाहीको डरले जान कोही पनि मानेनन् ।

(६)

त्यहाँबाट उनी कालिम्पोङ पुगे र तीन महीनासम्म भाषण गर्दै सङ्गठन गर्दै हिँडे । राजनीतिले धर्मरत्नलाई यति धेरै तागत र हिम्मत दियो कि अब उनी राणाशाही विरुद्ध कुनै पनि कदम चाल्न तयार भए । उनले भारतमा रहँदा धेरै ठूला नेताहरूसँग भेटे र उनीहरूको विचारबाट प्रभावित भए ।

जब १९४० मा नेपालमा प्रजापरिषद्‌को आन्दोलन शुरु भयो, धर्मरत्न पनि सक्रिय रूपमा त्यसमा सहभागी भए । उनी र उनका साथीहरू मिलेर राणा शासनको विरुद्ध पर्चा पम्पलेट बाँड्ने र जनतालाई जगाउने काम गर्थे । यसै बीच शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ जस्ता शहीदहरूलाई राणाहरूले मृत्युदण्ड दिए । यो घटनाले धर्मरत्नलाई अझ बढी विद्रोही बनायो ।

धर्मरत्नलाई राणाहरूले गिरफ्तार गरे र उनलाई निकै कठोर जेल जीवन बिताउन बाध्य पारियो । जेलभित्र पनि उनले हार मानेनन्, बरु त्यहाँ भएका अरु बन्दीहरूलाई पनि शिक्षित बनाउने र राजनीतिक चेतना दिने काम जारी राखे । जेलबाट निस्केपछि उनी पुनः आन्दोलनमा होमिए र नेपालमा प्रजातन्त्र स्थापना नभएसम्म लडिरहे ।

नेपालको आधुनिक इतिहासमा धर्मरत्न 'यमि' लाई एक निडर क्रान्तिकारी, समाज सुधारक र सच्चा राष्ट्रवादी नेताका रूपमा सधैं सम्मानका साथ सम्झिइनेछ ।

(७)

महसूस गरेका थिए । सिहदरबारमा (प्रधानमन्त्रीको) महा-हालमा आएका थिए । सिहदरबारमा प्रधानमन्त्रीको महलमा उनी उम्मेदवार थिए भने बाहिर उनीहरूको लागि ठूलो खतरा थियो । राणाहरूले हर सम्भव प्रयास गरे, तर धर्मरत्नले हार मानेनन् । उनीहरूले कहिले प्रलोभन देखाए त कहिले यातना दिए । उनलाई बाटोमा हात धोएर साबुन घोट्ने काम पनि गराइयो, जसले उनको हातमा घाउ नै भएको थियो । एक दिन उनलाई एक्कासी टोलीका अरु दुई-चार दिनपछि पुलिसले एक्कासी टोलीका टोलमा पक्राउ गरी घरपकट सुरु गरे । नाम लेखनमा केही गल्ती भएको कारणले धर्मरत्नको बदलामा ज्योतिरत्न पक्रिए, तर पछि धर्मरत्न आफैँ पनि पक्राउ परे ।

जेलमा धर्मरत्नलाई धेरै किसिमका यातनाहरू दिइयो । राणाहरूले उनलाई कमजोर बनाउन र प्रलोभन दिन धेरै कोसिस गरे, तर उनी आफ्नो अडानमा दृढ थिए । जेलमा रहँदा उनले त्यहाँको विभेद र शासनको विरुद्ध आवाज उठाइरहे । उनी भन्थे, "हाम्रो लडाईं कुनै व्यक्ति विरुद्ध होइन, यो त एउटा गलत प्रणाली र तानाशाही विरुद्ध हो ।"

उनले जेलभित्रै धेरै कुराहरू लेखे । उनी भन्थे, "मेरो शरीरलाई तिमीहरूले बन्दी बनाउन सक्छौ, तर मेरो विचारलाई कहिल्यै कैद गर्न सक्दैनौ ।" धर्मरत्नको यो दृढताले जेलमा भएका अरु बन्दीहरूलाई पनि ठूलो साहस प्रदान गर्थ्यो । राणाहरूले उनलाई जेलमा सडाएर उनको राजनीतिक जीवन समाप्त पार्न चाहेका थिए, तर त्यसको ठीक विपरीत धर्मरत्नको राजनीतिक व्यक्तित्व झन् प्रखर भएर निस्कियो ।


नोट: माथिको केही अंशहरू तस्विरको गुणस्तर र लेखाइको ढाँचाका कारण केही अस्पष्ट हुन सक्छन्। यस सातौँ पृष्ठसँगै धर्मरत्न 'यमि' को जीवन र संघर्षका मुख्य पाटाहरू स्पष्ट भएका छन्।

 

(८) पृष्ठको रूपान्तरण

माथिल्लो तस्विरका आधारमा यस खण्डमा धर्मरत्न यमिलाई कसरी विभिन्न प्रलोभन र डर देखाएर गलाउने कोसिस गरियो भन्ने वर्णन छ:

...महसूस गरेका थिए। सिंहदरवारमा प्रधानमन्त्रीको महा-हलमा उनलाई बोलाइयो। राणा शासकहरूले उनलाई प्रजापरिषद्‌का अन्य सदस्यहरूका बारेमा पोल खोल्न र माफी माग्न दबाब दिए। तर धर्मरत्नको उत्तर स्पष्ट थियो, "म कुनै व्यक्ति विरुद्ध होइन, बरु यो निरंकुश व्यवस्थाको विरुद्ध छु।"

उनलाई शारीरिक यातना मात्र होइन, मानसिक रूपमा पनि थकाउने प्रयास गरियो। उनलाई दिइएको 'साबुन घोट्ने' सजायले उनको हातको छाला निस्किएर घाउ भएको थियो, तर उनको क्रान्तिकारी भावनामा कुनै चोट परेन। जेलभित्रै उनले आफ्नो 'यमि' (काठमाडौँको पुरानो नाम 'येँ' बाट आएको) पहिचानलाई अझ दृढ बनाए। उनले जेललाई नै एउटा पाठशालाको रूपमा प्रयोग गरे र त्यहाँ रहेका अन्य राजबन्दीहरूसँग मिलेर भविष्यको नेपालको खाका कोर्न थाले।

धर्मरत्न 'यमि': महापण्डित राहुल साङ्कृत्यायनको दृष्टिमा (पाना १० को रूपान्तरण)

नारायणलाई पनि सुण्ड्याउन (झुण्ड्याउन) लागिरहेका थिए । पछि शमशेरले रोक्न लगाए र उनको ज्यान सजाय १८ वर्ष कैद र अंश सर्वस्वहरणमा परिणत गरियो । फाँसी-शमशेरले रोक्न लगाए र उनको ज्यान सजाय १८ वर्ष कैद र अंश सर्वस्वहरणमा परिणत गरियो । फाँसी-दिइएका शहीदहरूको लासलाई जनतामा आतंक फैलाउन भनी त्यस्तै झुण्ड्याई राखे तर परिणाम उल्टो भयो— ती ती शवहरू नै पुजिन लागे । यसले धर्मभक्त-भए— ती ती शवहरू नै पुजिन लागे । यसले धर्मभक्त-थिए— को हुन् र सर्वस्वहरण पाटी नभए पनि यसको बुझियो । शुक्रराज शास्त्रीलाई झुण्ड्याएको रुख अझ पनि छँदै छ । कुनै परिचायक सूचना पाटी नभए पनि यसको त्यसको विशेषता स्पष्ट हुन्छ ।

भद्रगोलमा तेत्तिस जना राजबन्दीहरूलाई एक ठाउँमा राखे । तिनमा राणा-अदालतको शब्दमा "देशद्रोही, जनद्रोही" भनिएका मुरलीधर शर्मा पनि थिए । ती सबैलाई चार ओटा कोठामा राखेका थिए । टङ्कप्रसादको ज्यान बाहेक अरू सबैलाई 'मुडी-दामल' गरी थियो, तर उनलाई र रामहरिलाई बाहुन भएकोले मात्र बचेको थियो । सात दिन ध्यान बाहेक गर्ने सजाय दिइएको थियो । छ: सात दिन पछि उनलाई मुण्डन (कपाल मुण्डन) गरिएको थियो । दामल बाहुनलाई शासनको विधि मानिन्थ्यो, यसले उनको दुवै गाला र निधारमा डाम्ने काम गराइएन, खाली रातो धर्सा मात्र लगाइयो । राजगुरुको आदेशले अब उनी ब्राह्मण कोठाबाट निकालिए र भोटमा १४ रूपैयाँ खर्च गर्ने मतवाला (तल्लो) जातिमा मिलाइए ।

बाहिरका क्रान्तिकारी, जो अब चोलीमा सुटा जस्तै लुक्न सक्दैनथे, अनुशासन र सिद्धान्त वा बादको एउटै ठाउँमा बस्तथे, उनीहरू भन्थे— पहिले नेवार र पर्वतीयाको भेद मात्र थियो; नेवारहरूमा पनि श्रेष्ठ र अरूमा भेदभाव पैदा भयो र आखिरमा जागः सेस्यो (थर्य श्रेष्ठ) को झगडा खडा भयो । एक दिन मारपीट पनि भयो । त्यसपछि शान्ति भयो ।

नेवारहरूमा चित्तधर, धर्मरत्न, चन्द्रमान डङ्गोल, मरोबमान र कटकमान नकर्मी मित्र तथा बौद्ध थिए । उनीहरूले भने— हामी खानपानमा छुवाछुत मान्दैनौँ । हामीलाई जसले खान दिन्छ उसको भान्छामा सामेल हुन्छौँ ।

कुनै नेवारले बनाइएको भान्सालाई जुठो खाने-कुरो दियो । यसमा ब्राह्मणहरूले निहुँ पाए— हाम्रो जस्तो संस्कारलाई यसले जुठो खुवायो । छ: सात महिनासम्म यस्तै भइरह्यो । यस बीच राजबन्दीहरूको लागि सेल (कालकोठरी) तयार भयो । अब बन्दीहरूको ध्यान पढ्नेतिर गयो । कोही कोहीले धर्मरत्नलाई अङ्ग्रेजी पुस्तकहरू पढ्ने सल्लाह दिए । उनी उनीहरूलाई संस्कृत ग्रन्थहरू पढाउने गर्न लागे । उनी उनीहरूलाई संस्कृत ग्रन्थहरू पढाउने गर्न लागे । जसमा पूर्ण बहादुर (एम. ए.) सबैभन्दा अगाडि थिए ।

धर्मरत्न र अरू केहीले आफूलाई दिनहुँ प्राप्त हुने एक पैसा ट्युसन फीको रूपमा मुरलीधर शर्मालाई दिने गर्थे । धर्मरत्नले चन्द्रमान मास्केसँग चित्रकला सिक्न खोजे । सिद्धिचरणले उनलाई कवि बनाउने कोसिस गरे । महाकवि चित्तधरले पढाउनुको अतिरिक्त...

र्मरत्न 'यमि'

महापण्डित राहुल साङ्कृत्यायनको दृष्टिमा

[यो लेख विश्वविख्यात महापण्डित राहुल साङ्कृत्यायनद्वारा हिन्दीमा लिखित 'नेपाली नेता धर्मरत्न यमि' शीर्षक लेखको नेपाली रूपान्तर हो। यो लेख नयाँ दिल्लीको सस्ता साहित्य मण्डलबाट निस्कने 'जीवन साहित्य' नामक मासिक पत्रमा धारावाहिक रूपमा सन् १९५३ को मे, जुन र जुलाई महिनाका अङ्कहरूमा प्रकाशित भएको हो। ती सबै अंशहरू एकत्रित भई सन् १९५४ मा काठमाडौँमा पुस्तिका-कारमा ध. रत्न रत्न के. सी. बाट प्रकाशित भएको थियो। सन् १९६३ मा त्यसको दोस्रो संस्करण भयो। यसको रूपान्तर आज यसका चरित्र नायकको ७५ औँ जन्म-जयन्तीको अवसरमा नेपाली पाठकको हितको लागि यस रूपमा प्रस्तुत गरिएको छ। —अनु.]

धर्मरत्नका (बाबु तर्फका) बाजे रत्नदास नेपालको राजधानी (काठमाडौँ) का एक धनीमानी साहु थिए। उनी उनन्तीस वर्षसम्म नेपालका राणा तानाशाह चन्द्र शमशेरका राज-व्यापारी थिए। चन्द्र शमशेरको लागि चाहिने सारा सामान खरिद गर्ने काम उनकै हातमा थियो। यस व्यापारमा नाफा पनि थियो साथै नोक्सान हुने भय पनि थियो, तर राज-व्यापारी हुनु एउटा गौरवको कुरा पनि थियो। एक पटक चन्द्र शमशेरको लागि उनले धेरै ठुलो परिमाणमा मिश्री खरिद गरेर ल्याए, जसमा उनलाई छ-दोब्बर नाफा भयो। ईर्ष्यालुहरूले चुगली लगाएपछि चन्द्र शमशेरले हप्काए। यसमा उनले अरू कुरामा नोक्सानी पनि त भएको छ भनी बताए। रत्नदास स्वाभिमानी पुरुष थिए। राणा तानाशाहको अगाडि जति सानो हुनुपर्ने थियो, उति सानो हुन उनी सक्दैनथे, अरू मानिसहरूको दृष्टिमा उनी साह्रै घमण्डी थिए। मानिसहरूले कुरा लाउँदा लाउँदा चन्द्र शमशेरको मन उनीदेखि विमुख गराइदिए। चन्द्र शमशेर साह्रै नै कुटिल तानाशाह थिए। उनी सोझै प्रहार नगरी लुकेर वाण चलाउन सिपालु थिए। एक पटक रत्नदासलाई साठी हजारको नोक्सान भयो। चन्द्र शमशेरले तुरुन्त रुपैयाँ बुझाउनु भन्ने हुकुम दिए— रत्नदासले आफ्ना सम्धी धालासिको साहुसँग सापट लिएर बुझाए र सरकारी ठेक्काको काम पनि छोडिदिए।

त्यसपछि उनले व्यापारको नयाँ क्षेत्रमा खुट्टा हाले र पन्ध्र हजार रुपैयाँ हालेर जुत्ता बनाउने काम सुरु गरे। त्यसको ठुलो माग भयो र उनको व्यापार चल्यो। यसै बीच चन्द्र शमशेरले सामान खरिद गर्ने ठेक्का अरू कसैलाई दिएका थिए तर उसले राम्रोसित काम गर्न सकेको रहेनछ। चन्द्र शमशेरले एक दिन घुम्दै-फिर्दै रत्नदासलाई भेटे र सिंहदरवार लिएर गए। ठेक्काको काम तँलाई नै दिउँला भनी आश्वासन पनि दिए।

तर रत्नदासले मर्नु (सन् १९२२) भन्दा पहिले अझ धेरै नराम्रा दिनहरू भोग्नु बाँकी नै थियो। धालासिको साहुकी छोरीसित उनको छोरोको विहा भएको थियो, तर व्यापारी भनेको कहिले मात्र कसको मित्र हुन्छ र? धालासिको समूहले आफूले दिएको ऋणको ताकिता गन्यो र नपाएपछि घरमा ताल्चा लगाई दियो। ज्वाइँ मानदासको ससुरा (धालासिको साहु) सित पछि सम्म झगडा चलिरह्यो। धर्मरत्नको बालक मनमा परेको यसको छाप अहिले (सन् १९५३) सम्म पनि ताजै छ। रत्नदासलाई धेरै दिन शासना सहनु परेन—दुई महिनाभित्रैमा कालले उनलाई आफ्नो काखमा लियो। रत्नदासका चारभाइ छोराहरू आशारत्न, भवानीरत्न, मानदास र हर्षदास [अब लाछीका भीखमङ्गा बने।]। त्यो बेलासम्म ल्हासामा रत्नदासको कोठी छँदै थियो र त्यही पनि उनको परिवारको लागि सहारा हुन सक्थ्यो तर त्यो सबै जेठो छोरा आशारत्नले मदिरा र मदिराक्षीमा फुँकिदिए। स्थिति सम्हाल्नमा जेठो मात्र होइन, माहिलो छोरो भवानीरत्न पनि उत्तिकै भाँजो भएका थिए।

(१५)

पात्र बनेर बदनाम ग- ए- १ थियो । मानिसहरू उनलाई कालै झण्डा नदेखाउने निर्णय गर्न लगाए; तर राति त्यो बोल्नुसम्म पनि बोल्द न थिए । यस बेला धर्मरत्नले निर्णय बदलियो । कालै झण्डा देखाइयो । एकातिर सर- साहस गरेर आफ्नो सभापतित्वमा रेमलाई भाषण गर्न कारी गोलीबाट चिनियाँ-राजीको ज्यान गयो भने अर्को तिर गङ्गा-जमुना मन्त्रीमण्डलमा राणाहरूलाई बसि लगाए । सानो टुडिचेलमा दिउँसो रेग्मीको राष्ट्रिय वॉयसको यो खुला आमसभा भयो, रेग्मीको भाषणमा मर्यादा कायम राख्न चाहनुहुन्छ भने, राणा जातिनेका कसैले केही आपत्ति गरेन । धर्मरत्नको व्याख्यानमा भने रहन मुश्किल पन्यो । धर्मरत्नले मोहन शमशेरसित सिधा-सिधा जनताले देखे र बारंबार उसको चर्चा भेटेर, "तपाईं आफ्नो र अरु राणाहरूको पनि पद- भित्र त्यो बदनाम ग- ए- १ थियो । मानिसहरू उनलाई कालै झण्डा नदेखाउने निर्णय गर्न लगाए; तर राति त्यो बोल्नुसम्म पनि बोल्द न थिए । यस बेला धर्मरत्नले निर्णय बदलियो । कालै झण्डा देखाइयो । एकातिर सर- साहस गरेर आफ्नो सभापतित्वमा रेमलाई भाषण गर्न कारी गोलीबाट चिनियाँ-राजीको ज्यान गयो भने अर्को तिर गङ्गा-जमुना मन्त्रीमण्डलमा राणाहरूलाई बसि लगाए । सानो टुडिचेलमा दिउँसो रेग्मीको राष्ट्रिय वॉयसको यो खुला आमसभा भयो, रेग्मीको भाषणमा मर्यादा कायम राख्न चाहनुहुन्छ भने, राणा जातिनेका कसैले केही आपत्ति गरेन । धर्मरत्नको व्याख्यानमा भने रहन मुश्किल पन्यो । धर्मरत्नले मोहन शमशेरसित सिधा-सिधा जनताले देखे र बारंबार उसको चर्चा भेटेर, "तपाईं आफ्नो र अरु राणाहरूको पनि पद- भित्र त्यो बदनाम ग- ए- १ थियो । मानिसहरू उनलाई कालै झण्डा नदेखाउने निर्णय गर्न लगाए; तर राति त्यो बोल्नुसम्म पनि बोल्द न थिए । यस बेला धर्मरत्नले निर्णय बदलियो । कालै झण्डा देखाइयो । एकातिर सर- साहस गरेर आफ्नो सभापतित्वमा रेमलाई भाषण गर्न कारी गोलीबाट चिनियाँ-राजीको ज्यान गयो भने अर्को तिर गङ्गा-जमुना मन्त्रीमण्डलमा राणाहरूलाई बसि लगाए । सानो टुडिचेलमा दिउँसो रेग्मीको राष्ट्रिय वॉयसको यो खुला आमसभा भयो, रेग्मीको भाषणमा मर्यादा कायम राख्न चाहनुहुन्छ भने, राणा जातिनेका कसैले केही आपत्ति गरेन । धर्मरत्नको व्याख्यानमा भने रहन मुश्किल पन्यो । धर्मरत्नले मोहन शमशेरसित सिधा-सिधा जनताले देखे र बारंबार उसको चर्चा भेटेर, "तपाईं आफ्नो र अरु राणाहरूको पनि पद-

ऋतु-मालाक