Heera devi Yami
Heera Devi Yami
Heera Devi Yami
HDY
Heera Devi Yami by DRY
Heera Devi Yami: Revolutionary figure
स्वतन्त्र सेनानी हिरादेवी यमि
ं
हिरादेवी यमि तुलाधरयात राष्ट्वादी नेता धर्मरत्न यमि तुलाधरया कला या रुपय् जक मखु नेपाः या छम्ह देशभक्त वीर मिसा कथं नं कायेगु याः । वय्कःया जन्म विं.सं १९७७ सालय् यें केलत्वालय् जूगु खः । वय्कःया बौं हेराकाजी कंसाकार व मां हेरामाया कंसाकार खः । उगु इलय् केलत्वाःया भंसाःछें धालकि तसकं नां जाः । ल्हासाय् वनीपिसं नां च्वकेगु थाय् भंसाःछेंया म्हायाय्मचा हिरादेवी । ल्हासाय् पसः दुपिं नये त्वनेगुली छुं समस्या मदुपि उदाय् समाजय् तःधंक नां दुपि ।
Dharma Ratna Yami (by RSS)
By Nani Bdr Khadki (translated by Timila Yami
" In the year A. D. 1951 Dharma Ratna Yami became Deputy Minister of Forest Ministry. He had advertised for a cook for his kitchen. He announced that the person should be from untouchable class and will be preferred. He had told the neighborhood communities and people in the valley. He selected a woman from Pode community . That woman for long time cooked in that house. One day he invited his relatives, friends including political leaders for a feast. He made this woman serve in the the feast. He felt that this was a very radical method of transforming these rigid traditional minded people and he felt it was important to create havoc among such people. People who did not know the cast of the lady serving ate, those who knew ran away. It was transition time of end of Rana government and formation of new government Some....
जातपात विरोधि ः धर्मरत्न यमि र हिरादेवी यमि
नानी बहादुर खड्गी
स्व धर्मरत्न यमि र स्व हिरादेवी यमिलाई श्री विष्णु भक्त भुजुको तर्फबाट मैले चिन्ने मौका पाएँ । राणाहरुको समयमा श्री भुजुले धर्मरत्नजीलाई मेरो घरमा लुकाउन ल्याउनु भएको हो । हिरादेवीज्यूले त्यसबेला लुकेर पार्टीहरुको गोप्य कागज र कुराहरु दिनुहुन्थ्यो ।
हिरादेवी पछि पार्टीको भित्र भित्रको कुराहरुमा चलेको थाहापाएर उहाँको पनि खोजी तलासी भयो र उहाँ पनि मेरै घरमा लुकेर बस्नु भयो । त्यो बेला अछुत जात भनेर सारै हेला हुन्थ्यो, कतै चलाउँदैनथ्यो । तर यमिजी र वहाँको श्रीमतीले मेरो घरमा लुकेर बस्नु हँुदा केही छुवाछुत गर्नु भएन संगै खुशीसाथ खान्थ्यौ । हिरादेवी लुकेर भूमिगत बस्नु हँुदा उमादेवी,जगदेश्वरी,केशरी प्रधानांग व्यास प्रधानांग, प्रेमरत्न बज्राचार्य, इन्दु ढोजू, , साहना प्रधानहरुसंग सम्पर्क राख्नु हुन्थ्यो ।