आदरणीय जेष्ठ प्राध्यापकज्युहरु,
कार्तिक १९ गते शनिबार दिउँसो ११.५५ मा अनुपम फुड लैन्ड, गौशालामा आयोजना हुने समाजको महाअधिवेशन संबंधी थप जानकारी...
# महाअधिबेशन सह्भागिता दर्ता शुल्क रु. ५००/०० पाँच सय मात्र
निर्धारण गरिएकोछ।
# सदस्यता नवीकरण (३बर्षका लागि ) रु. दुई हजार, नया सदस्यता शुल्क ( प्रवेश शुल्क रु एक हजार गरि) रु तीन हजार तथा आजीवन सदस्यता शुल्क रु पाँच हजार ( प्रवेश शुल्क समेत) मात्रै लाग्ने जानकारी गराउद्छौं।
अहिलेसम्म हुनुभएको आजीवन सदस्यहरुको नामावली, सदस्यता लिने फर्म आदि अन्य जानकारीहरु यसै भाइबर ग्रुपमा राख्दै जानेछौं।
नेपाल जेष्ठ प्राध्यापक समाज।